Author: सदाम हुसैन

सामाजिक सञ्जाल निष्कृय हुँदा केही सरकारी निकायकै सेवा प्रभावित

सर्लाही, २२ भदाै । सामाजिक सञ्जाल निष्कृय बनाउँदा सरकारी कार्यालयकै कतिपय कामहरु प्रभावित भएका छन् । धेरैजसो सरकारी कार्यालयहरुले आम नागरिकसम्म जानकारी पुर्‍याउन र प्रतिक्रिया तथा गुनासो लिनका लागि आधिकारिक…

दक्षिण अफ्रिकामा हुने जी–२० शिखर सम्मेलनमा सहभागी नहुने ट्रम्पको घोषणा

काठमाण्डाैं, २२ भदाै । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यमा दक्षिण अफ्रिकामा हुने जी–२० शिखर सम्मेलनमा भाग नलिने बताउनुभएको छ । उहाँको ठाउँमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सलाई पठाउने योजना…

अमेरिकासँग भारतको सम्बन्ध अझै सकारात्मक छ : मोदी

काठमाण्डाैं, २२ भदाै । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत मित्रतालाई दोहोर्‍याएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नयाँदिल्ली र वासिङ्टनबीच अझै पनि ’निकै सकारात्मक’ सम्बन्ध रहेको दाबी गरेका छन् ।…

थाहा पाइराख्नुस् ह्वाट्सएपमा रहेका एक दर्जन गज्जबका फिचर

सर्लाही, २२ भदाै । दुई अर्बभन्दा धेरै प्रयोगकर्ता रहेको मेसेजिङ प्लाटफर्म ह्वाट्सएपले लगातार नयाँ नयाँ फिचरहरू ल्याउने गरेको छ । तर ह्वाट्सएपमा यस्ता कयाैं लुकेका ट्रिक्स छन् जसले तपाईंको गोपनियता,…

पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन : शेरबहादुर देउवा

सर्लाही, २१ भदाै । पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोक्ने नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्…

८ कडा रोगको एकीकृत सुविधा स्वास्थ्य बीमा मार्फत पाउने

सर्लाही, २१ भदाै । स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकहरूले आठ प्रकारका कडा रोगको उपचार तथा विपन्न नागरिकको एकीकृत सुविधा आउँदो १ कात्तिकदेखि पाउने भएका छन् । स्वास्थ्य मन्त्रालयले सामाजिक स्वास्थ्य…

‘सञ्चार क्षेत्रले सरकारका कमजोरी औँल्याउने र राम्रा काम जनतासम्म पुर्‍याउनुपर्छ’ : अर्थमन्त्री पौडेल

सर्लाही, २१ भदाै । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सञ्चार जगत्ले सरकारका कमजोरी औँल्याउने र सकारात्मक काम जनतासम्म प्रभावकारी रूपमा पुर्‍याउनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को…

खाना पकाउँदा घिउ, तेल कति हाल्ने ?

सर्लाही । खाना पकाउँदै हुनुहुन्छ भने खाद्य पदार्थमा घिउ वा तेल कति हाल्ने ? यसमा ध्यान दिनै पर्छ  । हाम्रो खानामा देखिने चिल्लो पदार्थको मात्रा कुल क्यालोरीको २० प्रतिशतभन्दा बढी…

मुटुको रोग पत्ता लगाउँदै एआई

सर्लाही । अनुसन्धानकर्ताहरूले कृत्रिम बुद्धिमत्ता (एआई) द्वारा संचालित स्टेथोस्कोपले केही सेकेन्डमा तीन प्रकारका मुटु रोग पत्ता लगाउन सक्ने बताएका छन् । स्टेथोस्कोपको आविष्कार सन् १८१६ मा भएको हो । डाक्टरहरूले…

किसान कोटाको जग्गा किनेपछि शाहरुखकी छोरी सुहाना विवादमा

सर्लाही । बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना जग्गाको कारोबारले समस्यामा परेकी छन् । महाराष्ट्र सरकारले अलिबागको थाल गाउँमा किसानलाई खेती गर्न जग्गा दिएको थियो । सुहानाले सोही जग्गा किनेपछि…