चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस– २ का अन्तरिक्षयात्री, ऐतिहासिक मिसन सफल
सर्लाही, २८ चैत । नासाको आर्टेमिस– २ मिसनअन्तर्गत चन्द्रमाको परिक्रमा गरेर फर्किएका चार अन्तरिक्षयात्री सुरक्षित रूपमा पृथ्वीमा अवतरण गरेका छन् । उ नीहरू शुक्रबार प्रशान्त महासागरमा सफलतापूर्वक स्प्ल्यास डाउन गर्दै…
