प्रजातान्त्रिक पद्धतिलाई चुनौती दिँदै गरिएका निर्णयमा मेरो सहमति छैन : महामन्त्री राणा
सर्लाही, २८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवल शमशेर राणाले पार्टीको निर्णयबिना उपसभामुखमा उम्मेदवारी दिएकोप्रति आपत्ति जनाएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री राणाले…
