Author: सदाम हुसैन

अस्ट्रेलियामा घडी एक घण्टा अगाडि

क्यानबेरा , १८ असाेज । अस्ट्रेलियामा आइतबारदेखि डेलाइट सेभिङ सुरु भएको छ । न्यु साउथ वेल्स, भिक्टोरिया, दक्षिण अस्ट्रेलिया, तास्मानिया र अष्ट्रेलियन क्यापिटल टेरिटोरीमा बिहान २ बजे घडी एक घण्टा…

कांग्रेस महाधिवेशन उद्घाटनमा कुन–कुन दलका नेता सहभागी हुँदैछन् ?

सर्लाही, १८ असाेज । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन समारोह आज खुलामञ्चमा हुँदैछ । उद्घाटन समारोहमा सहभागिताका लागि कांग्रेसले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुलाई निम्तो पठाएको छ । तर,…

कांग्रेस बन्दसत्रका लागि ३ हल : हिमाल, पहाड र तराई-मधेश

सर्लाही, १८ असाेज । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको बन्दसत्रका लागि तीनवटा हल तयार पारेको छ । खुलामञ्च क्षेत्रमै तयार पारिएका हलका नाम ‘हिमाल’, ‘पहाड’ र ‘तराई-मधेश’ राखिएको छ ।…

कोहलपुरमा चेकजाँचमा बालिकाको संवेदनशील अंग छोएको आरोपमा कुटिए स्वास्थ्यकर्मी

सर्लाही, १८ असाेज । बाँकेको कोहलपुरस्थित थापा मेडिकलमा स्वास्थ्यकर्मीले चेकजाँचका क्रममा बालिकालाई संवेदनशील अंगमा हात लगाएको भन्दै बिरामी र उनका आफन्तले कुटेका छन् । तर त्यसरी पिटाई खाने व्यक्ति डाक्टर…

कांग्रेस महाधिवेशन उद्‌घाटनमा एमालेबाट महासचिव शंकर पोखरेल सहभागी हुने

सर्लाही, १८ असाेज । आज काठमाडौँको खुलामञ्चमा हुने नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्‌घाटन समारोहमा नेकपा एमालेबाट महासचिव शंकर पोखरेल सहभागी हुने भएका छन् । यसअघि अध्यक्ष केपी शर्मा ओली आफैँ…

हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज गर्ने तयारी

सर्लाही, १८ असाेज । निर्माण सुरु भएको करिब १२ वर्षपछि हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन सञ्चालनमा आउने भएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रसारणलाइनअन्तर्गत बाँकी दुईवटा मल्टिसर्किट टावर निर्माणको काम अन्तिम…

काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा, ३ वर्षसम्म खरिद प्रक्रियामा रोक

सर्लाही, १८ असाेज । जुम्ला हुँदै मनाङ–मुस्ताङसम्म जोड्ने सडकसहित कर्णाली राजमार्ग र नाग्म–गमगडी सडकको स्तरोन्नति तथा निर्माणको सम्झौताअनुसार काम नगर्ने छवटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ…

आजदेखि कांग्रेसको १५औँ महाधिवेशन

सर्लाही, १८ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजबाट सुरु हुँदै छ । गत पुसमा दोस्रो विशेष महाधिवेशन गरेको कांग्रेसले आजदेखि १५औँ महाधिवेशन गर्न लागेको हो । महाधिवेशनको उद्घाटन दिउँसो…

आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने

सर्लाही, १८ असाेज । नेपालबाट यस वर्षको मनसुन क्रमशः बाहिरिन थालेको छ । सुदूरपश्चिम र कर्णाली तथा लुम्बिनीको पश्चिमी धेरै ठाउँ तथा गण्डकीका पश्चिमी थोरै ठाउँबाट मनसुन बहिरिसकेको छ ।…

सर्लाही–४ मा एउटै परिवारका चार जना कांग्रेस महाधिवेशन प्रतिनिधि

सर्लाही, १८ असाेज । गगनकुमार थापा समूह नेपाली कांग्रेसको निर्वाचन क्षेत्र सर्लाही–४ बाट एकै परिवारका चार जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट सर्लाहीका पूर्वसभापति सुरेन्द्रप्रसाद सिंहको…