Author: सदाम हुसैन

सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम

सर्लाही, १८ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि विशेष भूमिगत जल सिँचाइ कार्यक्रम ल्याएको छ ।…

जनकपुर बोल्ट्समा दुई पटकका विश्वकप विजेता मोइन अली खेल्ने

सर्लाही, १८ असाेज । जनकपुर बोल्ट्सले इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर तथा दुई पटकका विश्वकप विजेता मोइन अलीलाई नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ । अली यस सिजनका…

गरिब तथा विपन्नलाई आवासका लागि ७५ हजारसम्म अनुदान

सर्लाही, १८ असाेज । पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न सङ्घीय सरकारबाट रु ५० हजार र प्रदेश सरकारबाट रु २५ हजार गरी कुल रु ७५ हजारसम्म…

हरेक नागरिकको आवास अधिकार सुनिश्चित गर्ने प्रधानमन्त्री साहको घोषणा

सर्लाही, १८ असाेज । प्रधानमन्त्री बालेन्द्र साहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । शनिबार सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित ‘ भवन…

नक्सा पासबिनै घर बनाए १० लाखसम्म जरिवाना

सर्लाही, १८ असाेज । नक्सा पास नगरी वा तोकिएको मापदण्ड मिचेर भवन निर्माण गरेको अवस्थामा अब घरधनीलाई कडा कारवाही सहितको व्यवस्था अघि बढाइएको छ । प्रस्तावित भवन ऐन, २०५५ लाई…

मधेशमा दुई महिनामै विपद्बाट ९२ जनाको मृत्यु

सर्लाही, १८ असाेज । चालु आर्थिक वर्ष २०८३÷८४ को शुरुवाती दुई महिनामै मधेश प्रदेशमा विपद्का घटनामा परी ९२ जनाको मृत्यु भएको छ । साउन र भदौ महिनामा भएका विभिन्न ४५९…

डा. नवल किशोर झा मधेश प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशकमा बढुवा

सर्लाही, १८ असाेज । स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवल किशोर झा मधेश प्रदेश स्वास्थ्य निर्देशनालय, सपही (धनुषा) को निर्देशक पदमा बढुवा भई नियुक्त हुनुभएको छ । ​स्वास्थ्य क्षेत्रमा लामो…

आजदेखि कांग्रेसको १५औँ महाधिवेशन

सर्लाही, १८ असाेज । नेपाली कांग्रेसको आजदेखि काठमाडौँमा सुरु हुन लागेको १५औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिको सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ । कांग्रेस केन्द्रीय सदस्य एवं…

मन्त्रालयका मौखिक प्रश्न र संवैधानिक निकायका वार्षिक प्रतिवेदन पेश

सर्लाही, १६ असाेज । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित सांसदहरूको मौखिक तथा लिखित प्रश्नहरूको जवाफ दिइनुका साथै संवैधानिक निकायका वार्षिक प्रतिवेदनहरू पेश गरिएका छन् । बैठकमा मन्त्रीहरूले…

ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछः उद्योगमन्त्री साह

सर्लाही, १६ असाेज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले खाना पकाउने एलपिजी ग्यासको आपूर्ति सहज बन्दै गएको दाबी गरेका छन् । शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक…