प्रधामन्त्रीले राष्ट्रसङ्घमा गर्नुभएको सम्बोधन ऐतिहासिक बन्यो : परराष्ट्रमन्त्री खनाल
सर्लाही, १६ असाेज । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा गर्नुभएको सम्बोधन धेरै दृष्टिकोणबाट ऐतिहासिक बनेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकरी दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा संयुक्त राष्ट्रसङ्घको ८१औँ…
