Author: सदाम हुसैन

अस्पताल र होस्टल खाली गर्न उर्दीपछि नेशनल मेडिकल कलेजका आवासीय चिकित्सक न्याय माग्दै आयोगमा

सर्लाही, १६ असाेज । नेशनल मेडिकल कलेजका आवसीय चिकित्सक पढ्ने वातवरण बनाइदिन माग गर्दै चिकित्सा शिक्षा आयोग पुगेका छन् । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले आवासीय चिकित्सकहरूलाई अस्पताल तथा होस्टल खाली…

भारतको धौलीगंगा बाँध खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सर्लाही, १६ असाेज । भारतको उत्तराखण्डस्थित धौलीगंगा जलविद्युत् आयोजनाको बाँधका ढोका ४८ घण्टाका लागि खोलिने भएको छ । आयोजनाको बाँधमा रहेको सिल्ट सफाइका लागि असोज १७ गते शनिबार राति १…

प्रहरी पोशाक खरिद छानबिन गर्न संसदीय उपसमिति गठन

सर्लाही, १६ असाेज । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरीको पोशाक खरिदबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ । लेखा समितिको शुक्रबारको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको नेतृत्वमा…

नेशनल मेडिकल कलेजमा नक्कली बिरामी देखाएर गोरखधन्दा चलिरहेको छ : रहबर अन्सारी

सर्लाही, १६ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रहबर अन्सारीले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा अध्ययनरत पोष्टग्राजुयट (पीजी) विद्यार्थीको आन्दोलनप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा…

जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छः परराष्ट्रमन्त्री खनाल

सर्लाही, १६ असाेज । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु न्यायलाई नारामा मात्र सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । उनले जलवायु परिवर्तनबाट सिर्जित सङ्कटको सामना गर्न नेपाललाई नयाँ, सहज…

देउवा क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत

सर्लाही, १६ असाेज । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आफ्नो समूहको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । पार्टीको आफू नेतृत्वको इतर समूहले बिहीबार गरेको वडा अधिवेशनमा देउवा डडेलधुरा…

विगतको राजनीतिक हस्तक्षेपले नेपाल एयरलाइन्सको अवस्था बिग्रियो : मन्त्री पौडेल

सर्लाही, १६ असाेज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले विगतदेखि नै राजनीतिक हस्तक्षेपका कारण नेपाल एयरलाइन्सको अवस्था बिग्रिएको बताएका छन् । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध…

बाढीको पूर्वसूचना दिने परम्परागत शैली बदल्न सुझाव

सर्लाही, १६ असाेज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले हिमाली क्षेत्रमा देखिन थालेका असामान्य र विनाशकारी विपद्का लागि परम्परागत पूर्वसूचना प्रणाली पर्याप्त नहुने…

पुटिनको चेतावनी : कुनै पनि देशमाथि आक्रमण गर्दैनौं, सबै हतियार प्रयोग गरेर प्रत्याक्रमण गर्छौं

काठमाडौं, १६ असोज । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युरोपको कुनै पनि देशमाथि आक्रमण गर्ने योजना नबनाइरहेको स्पष्ट पारे। बिहीबार वाल्दाई फोरममा बोल्दै उनले रुसको कुनै पनि भूभागमाथि आक्रमण भएमा…

विगतको राजनीतिक हस्तक्षेपले नेपाल एयरलाइन्सको अवस्था बिग्रियो : मन्त्री पौडेल

सर्लाही, १६ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले विगतदेखि नै राजनीतिक हस्तक्षेपका कारण नेपाल एयरलाइन्सको अवस्था बिग्रिएको बताएका छन् । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध…