रहबर अन्सारीको आरोप– नेशनल मेडिकल कलेजमा नक्कली बिरामी देखाएर गोरखधन्दा चलिरहेको छ
सर्लाही, १६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रहबर अन्सारीले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा अध्ययनरत पोष्टग्राजुयट (पीजी) विद्यार्थीको आन्दोलनप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा…
