Author: सदाम हुसैन

मधेशमा बढ्दो गाँजा ओसारपसार

सर्लाही, १६ असाेज । सिरहाको सुखीपुर नगरपालिका–१० स्थित विश्वकर्मा चोकको गागन खोलाको पुलबाट सशस्त्र प्रहरी बलले ११ क्वीन्टलभन्दा बढी गाँजा बरामद गरेको घटना मधेश प्रदेशमा ठूलो परिमाणमा भइरहेको प्रतिबन्धित गाँजा…

निजामती विधेयकका केही नयाँ प्रावधान

सर्लाही, १६ असाेज । संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक हिजो संघीय संसद्मा दर्ता भएको छ । विधेयकमा केही नयाँ प्रावधान समेटिएको छ । अहिले निजामती…

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

सर्लाही, १६ असाेज । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा एक बजे बस्न लागेको हो । प्रतिनिधि सभाको…

भैरहवाबाट दुई करोड ५१ लाख बराबरको दुई किलो सुन बरामद

सर्लाही, १५ असोज । सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले रु दुई करोड ५१ लाखभन्दा बढी मूल्यको गरगहना बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म, डण्डा…

चोलेन्द्रको गिरिफ्तारीमा सांसद खातीले खोजे सरकारको जवाफ, रुलिङ माग

सर्लाही, १५ असोज । सांसद खम्बबहादुर खातीले सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ गर्दा प्रश्नै–प्रश्न उठ्ने काम गरेको बताएका छन् । संविधानप्रदत्त नागरिक हक कुण्ठित गर्दै जबरालाई पक्राउ गरेर थुनेको उनले…

निजामतीमा सूचना प्रविधि सेवा पनि थप्ने प्रस्ताव

सर्लाही, १५ असोज । सरकारले संघीय निजामती सेवामा नयाँ नेपाल सूचना प्रविधि सेवा थप गर्न लागेको छ । संघीय संसद सचिवालयमा पेश भएको विधेयकमा यसअघिका विभिन्न सेवा बाहेक सूचना प्रविधि…

शनिबार र आइतबार अनिवार्य बिदा दिन महानगरपालिकाकाे निर्देशन

सर्लाही, १५ असोज । वीरगञ्ज महानगरपालिकाले शनिबार र आइतबार अनिवार्य सार्वजनिक बिदा दिन विद्यालयलाई निर्देशन दिएको छ । वीरगञ्जका केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले महानगर…

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं, १५ असोज । दक्षिण सुडानमा संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा दक्षिण सुडानमा सञ्चालित युनाइटेड नेसन्स मिसन इन…

बहुविवाह गर्ने र विदेशको पीआर लिनेले अब निजामती सेवामा प्रवेश नपाउने

सर्लाही, १५ असोज । सरकारले सङ्घीय संसद्मा दर्ता गराएको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा बहुविवाह गर्ने र विदेशको पीआर…