सर्लाहीमा शीर्ष नेताको प्रतिस्पर्धा रहेकोले निर्वाचन सुरक्षा कडा पार्न मन्त्री शर्माको निर्देशन
सर्लाही, १४ माघ । परराष्ट्र मन्त्री बालानन्द शर्माले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मंगलबार साँझ सर्लाहीका सुरक्षा अधिकारीहरुसँग छलफल गरेका छन् । लालबन्दी नगरपालिका २ स्थित…
