Author: सदाम हुसैन

जनता जुनसुकै बेला विद्रोहमा उत्रन सक्छन् : उपेन्द्र यादव

सर्लाही, २९ साउन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको भ्रस्ट रबैयाप्रति जनतामा व्यापक निराशा र आक्रोश रहेकोले देशमा जुनैबेला जनताले विद्रोह गर्न सक्ने खतरा बढेको बताएका…

एकजना कैदीलाई खुवाउन वार्षिक ७९ हजार रुपैयाँ खर्च

सर्लाही, २९ साउन । राज्यले कैदीबन्दीलाई थुनामा राख्दा प्रतिकैदी वार्षिक ७९ हजार १९८ रुपैयाँ खर्च हुने गरेको छ । बुधवार बसेको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी…

केपी, शेर बहादुर, प्रचण्डविरुद्ध बोल्नेको खैरियत छैन: अमरेश कुमार सिंह

सर्लाही, २९ साउन । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले देशको राजनीतिक परिवेशमा तीन ठूला दलका शीर्ष नेताविरुद्ध बोल्नु अहिले अत्यन्त जोखिमपूर्ण भएको बताएका छन् । उनले केपी शर्मा ओली, शेरबहादुर…

आज कार्यगत एकता घोषणा गर्दै अशोक राई र राजेन्द्र महतो !

सर्लाही, २९ साउन । जसपा नेपालबाट अलग भएका अशोक राईले राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीसँग सहकार्यको हात बढाएका छन् । एकताको लक्ष्य राखेर तत्काललाई कार्यगत एकता गर्ने गरी अघि…

विद्युत् १७ अर्ब ७२ करोडका निर्यात हुँदा १२ अर्ब ९२ करोडको आयात

सर्लाही, २९ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लोडसेडिङ अब नेपालका लागि विगत भइसकेकाले यससम्बन्धी हल्ला निरर्थक भएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले उठाएको प्रश्नको…

अमेरिकाको दबाबमा रुसबाट तेल किन्न बन्द गर्‍यो भने भारतलाई पर्ने असर

काठमाडौँ, २९ साउन । रुसबाट तेल खरिद गरेकामा आक्रोशित अमेरिकाले गत हप्ता भारतविरुद्ध ५० प्रतिशत भन्सार महसुल (कर) लगाउने घोषणा गर्‍यो । यो अमेरिकाले भारतविरुद्ध लगाएको सबैभन्दा उच्च कर हो…

भारतलाई पाकिस्तानको चेतावनी : पानी बन्द गर्‍यौ भने पुर्पुरोमा हात राख्नुपर्ने गरी पाठ सिकाउँछु

काठमाडौँ, २९ साउन । पानीका विषयमा पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले भारतलाई चेतावनी दिएका छन् । मंगलबार इस्लामाबादमा आयोजित एक समारोहमा उनले भने, ‘म शत्रुलाई भन्न चाहन्छु- यदि तिमीले हाम्रो पानी…

अब घरैबाटै अंगदान गर्न सकिन्छ : मन्त्री पौडेल

सर्लाही, २९ साउन । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अब घरैबाटै अंगदान गर्न सकिने बताएका छन् । बुधबार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विश्व अंगदान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा…

जीरा पानीले बनाउँछ फिट र स्वस्थ, कसरी बनाउने जीरा पानी ?

जीरा भान्सामा दैनिक प्रयोग हुने मसला हो। यसले खानाको स्वाद मात्र बढाउँदैन। विशेष गरी जीरा पानी स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । विशेष गरी जीरा पानीले पाचन प्रणाली सुधार गर्न,…