शिक्षक प्रधानाध्यापकमा नियुक्त भए महासंघको सदस्य स्वत: निष्क्रिय हुने प्रस्ताव
सर्लाही, २२ साउन । विद्यालय शिक्षा विधेयकमा शिक्षक महासंघको सदस्य रहेको शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा स्वतः निस्क्रिय हुने प्रस्ताव गरिएको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको…
