Author: सदाम हुसैन

राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

सर्लाही, ०२ भदाै । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले सोमबार पत्रकार सम्मेलन गर्दै राजनीतिक दल खोल्ने घोषणा…

कुवेत विषाक्त मदिरा घटना : १२ नेपालीको मृत्यु, अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने

काठमाडौं, ०२ भदाै । कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ । कुवेतस्थित नेपाली राजदूतावासले ‌आइतबारसम्म १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ भने…

मधेसवादी दलकै कारणले मधेशले अधिकार पाउन सकेनन् : अनिलकुमार झा

सर्लाही, ०२ भदाै । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले मधेसवादी राजनीतिक दलहरूले आफ्नो दोहोरो चरित्रका कारण मधेसले अपेक्षित अधिकार हासिल गर्न नसकेको बताएका छन् । उनले भने, मधेसका मुद्दा…

टप एण्ड टी–२० सिरिजमा मेलबर्नसँग नेपाल पराजित

सर्लाही, ०२ भदाै । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल पराजित भएको छ । डार्बिनस्थित टिआइओ रङ्गशालामा आज भएको खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग नेपाल…

प्रधानमन्त्री कार्यालयसहित १८ निकायमा पुग्यो कुलिङ पिरियड छानबिन प्रतिवेदन

सर्लाही, ०२ भदाै । कुलिङ अफ पिरियडको गडबडीसँग सम्बन्धित यो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संघीय संसद सच‍िवालयमा समेत…

भारतीय विदेशसचिवसँग भेट गर्दैछन् मधेशवादी दलका नेता

सर्लाही, ०२ भदाै । भारतीय विदेशसचिव विक्रम मिश्री बसेको होटलमा पुगेर मधेशवादी दलका नेताहरुले भेटवार्ता गर्ने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, मिश्रीले सोमबार बिहान पशुपति दर्शन गरेर नेपाली…

सेनालाई भारतको ६ वटा स्ट्राइकिङ भेइकल र ५ सैनिक घोडा उपहार

सर्लाही, ०२ भदाै । दुईदिने नेपाल भ्रमाणमा आएका भारतीय विदेशसचिव विक्रम मिश्रीले नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल उपहार दिएका छन् । नेपाली सेनाको मुख्यालय जंगीअड्डा पुगेर उनले ‘लाइट स्ट्राइकिङ…

‘विपिनको शीघ्र रिहाइका लागि सरकारले निरन्तर संवाद गरिरहेको छ’-प्रधानमन्त्री ओली

सर्लाही, ०२ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार इजरायलमा हमास समूहले बन्धक बनाएका विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइको लागि हर सम्भव पहलमा जुटिरहेको बताएका छन् । उनले…

अलास्कामा अमेरिका-रुस वार्तापछि जेलेन्स्कीले वासिङ्टनमा राष्ट्रपति ट्रम्पलाई भेट्ने

एएफपी ०२ भदाै । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भएको ‘ऐतिहासिक’ वार्ताको दुई दिनपछि सोमबार वासिङ्टनमा ट्रम्पसँग भेट्ने घोषणा गरेका…

पाकिस्तानमा बाढी: ३४४ जनाको मृत्यु, १५० भन्दा बढी बेपत्ता

एएफपी, ०२ भदाै । । उत्तर पश्चिम पाकिस्तानमा आएको विनाशकारी बाढीमा कम्तीमा तीन सय ४४ जनाको ज्यान गएको छ भने एक सय ५० जनाभन्दा बढी बेपत्ता भएका छन् । प्रान्तीय…