Author: सदाम हुसैन

जलेश्वर जेलमा एक कैदीको मृत्यू

सर्लाही, ०२ भदाै । महोत्तरीको जलेश्वर कारागारमा पुर्पक्षमा रहेका एक कैदीबन्दीको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा गौशाला नगरपालिका–५ का हाल बर्दिबास नगरपालिका–१४ शुभम बस्ती टोलमा डेरा गरी…

जलवायु परिवर्तन मानव सभ्यताकै सङ्कट होः परराष्ट्रमन्त्री

सर्लाही, ०२ भदाै । जलवायु परिवर्तन कुनै भूगोल र सिमाना नचिन्ने सीमाविहीन र मानव सभ्यताको सङ्कट भएकाले यो समस्याको समाधानका लागि सबै देशको सामूहिक सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।हिन्दकुश…

मिश्रीको दौडधुप : प्रधानमन्त्रीलाई भ्रमणको निम्तो, परराष्ट्रमन्त्रीसँग द्विपक्षीय मुद्दाको समीक्षा

सर्लाही, ०२ भदाै । प्रधानमन्त्री बनेको १३ महिनापछि केपी शर्मा ओलीले भारत भ्रमणको औपचारिक निम्तो पाएका छन् । नेपालको राजनीतिमा प्रधानमन्त्री बनेपछि दुई शक्तिशाली छिमेकी मुलुक भारत र चीनको औपचारिक…

बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिँदै, यी प्रदेशमा वर्षाको सम्भावना

सर्लाही, ०२ भदाै । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ । तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रही रहेको…

मधेशमा सात वर्षयताकै उच्च राजस्व सङ्कलन

सर्लाही, ०२ भदाै । मधेशमा राजस्व सङ्कलनमा उल्लेख्य प्रगति भएको छ । गत आर्थिक वर्ष २०८१/८२ को राजस्व सङ्कलन पाँच अर्ब ५४ करोड ७२ लाख ३३ हजार भएको छ ।…

कोच्चीमा उड्नै लाग्दा एयर इन्डियाको विमान ‘रनवेमा चिप्लियो’

सर्लाही, ०२ भदाै । आइतबार राति भारतीय प्रान्त केरलाको कोच्ची विमानस्थलबाट उड्नै लाग्दा एयर इन्डियाको विमानमा प्राविधिक गडबडी देखिएपछि उडान रद्द गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कोच्चीबाट दिल्लीका लागि…

पर्सामा ४८ लाख ९१ हजार रुपैयाँ मूल्य बराबरका सामान बरामद

सर्लाही, ०२ भदाै । सशस्त्र प्रहरी बल नेपाल पर्साले ४८ लाख ९१ हजार रुपैयाँ भन्दा बढी रकम पर्ने ब्रेजा गाडीसहित भन्सार छलीका सामान बरामद गरेको छ । प्रस्तावित सीमा सुरक्षा…

अर्थतन्त्रसँग सम्बन्धित बजेटका २५ प्रतिशत बुँदामात्र पूर्ण कार्यान्वयन

सर्लाही, ०१ भदाै । गत आर्थिक वर्ष २०८१/८२ मा अर्थतन्त्रसँग सम्बन्धित २५ प्रतिशत बुँदामात्र पूर्ण कार्यान्वयन भएको पाइएको छ । नेपाल उद्योग परिसंघले नेपाल आर्थिक पत्रकार समाज (सेजन) को सहकार्यमा…

आमा–बुबामध्ये एक जनाको नाम राखेर नागरिकता पाइने

सर्लाही, ०२ भदाै। आमालाई वंशको अधिकार दिने गरी ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक’ संसदीय विषयगत समितिबाट पास भएको छ । आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पास गरेको नागरिकता…