Author: सदाम हुसैन

शिल्पा शेट्टी र राज कुन्द्रामाथि  ६० करोड रुपैयाँ ठगीको आरोप, मुद्दा दर्ता

बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्रा फेरि एक पटक समस्यामा परेका छन् । शिल्पा र राज कुन्द्रामाथि ६० करोड रुपैयाँ ठगीको आरोप लागेको छ । अभिनेत्री र…

नेपालमा दर्ता हुने पानीजहाजमा राष्ट्रिय झण्डा अनिवार्य राख्नुपर्ने

सर्लाही, २९ साउन । नेपालमा दर्ता भएर सञ्चालन हुने पानीजहाजमा नेपालको राष्ट्रिय झण्डा अनिवार्य राख्नुपर्ने भएको छ । यो प्रावधानलाई बाध्यकारी बनाउने गरी पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक राष्ट्रिय सभाबाट…

मधेशको धार्मिक पर्यटन प्रवर्द्धनका भारतका रक्षामन्त्रीलाई ज्ञापनपत्र

सर्लाही, २९ साउन । मधेश प्रदेश सरकारको ‘घुमौ मधेश, बुझौ मधेश’ कार्यक्रमका संयोजक विकाश कुमार ठाकुरले मधेशको धार्मिक पर्यटन प्रवर्द्धनका लागि भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई ज्ञापनपत्र बुझाउनुभएको छ । बिहीबार…

बागमती नगरपालिकाका मेयर थापालाई ८ वर्ष कैद, १० करोड जरिवानको फैसला

सर्लाही, २९ साउन । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरत थापालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै विषेश अदालतले ८ वर्ष कैदको फैसला सुनाइएको छ । बिहीबार थापासहित अधिकृत विमलकुमार पोखरेल र…

पर्सा गाउँपालिकामा महिला स्वास्थ्य स्वयंसेविकाको सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न

सर्लाही, २९ साउन । पर्सा गाउँपालिकामा कार्यरत अवकाश प्राप्त तथा नव प्रवेशी राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान तथा स्वागत गर्ने कार्यक्रम आज सम्पन्न भएको छ । नारायणपुर स्वास्थ्य चौकीमा…

सर्लाही इँटा उद्योग व्यवसायी संघको अध्यक्षमा यादव चयन

सर्लाही, २९ साउन । सर्लाही इँटा उद्योग व्यवसायी संघको नयाँ नेतृत्व चयन भएको छ । प्रायः पुरानै पदाधिकारी दोहोरिएका कार्य समितिमा निष्क्रियलाई हटाएर सक्रिय व्यवसायीलाई सामेल गराइएको कार्य समितिका सचिव…

पत्रकार मैनालीले आफ्नो जन्मदिन गुरु कुलमा मनाए

सर्लाही, २९ साउन। सर्लाही जिल्लाका सक्रिय पत्रकार प्रकाश मैनालीले आफ्नो ३३ औं जन्मदिन विशेष तरिकाले मनाएका छन् । उनले आज लालबन्दी नगरपालिका–७ स्थित राधाकृष्ण मन्दिर डुमडुमेमा रहेको राधाकृष्ण रामजानकी वैदिक…

प्रधानमन्त्रीसमक्ष चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको शपथ

सर्लाही, २९ साउन । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा…

जम्मू कश्मिरको किश्तवाडमा क्लाउडबर्स्ट, १२ जनाको मृत्यु

काठमाडौं, २९ साउन । भारतको जम्मू कश्मिरमा बादल फाटेर आरीघोप्टे वर्षा (क्षणभरैमा हुने ठूलो वर्षा वा क्लाउडबर्स्ट) हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ ।जम्मू कश्मिरको किश्तवाडको चाशोटी भन्ने स्थानमा…

आर्यघाटको शवबाट निकालिएको हड्डी खरिद गरेको आरोपमा दुई जना पक्राउ

सर्लाही, २९ साउन । पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट हड्डी र खरानी निकालेर किनबेच गर्ने गिरोहमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी…