भदौ २४ गते जेनजी मात्र होइन, सबै नेपाली सहभागी भएका थिए : मिराज ढुंगाना
सर्लाही, ०१ कात्तिक । ‘गरिखान देउ’ अभियानका संयोजक मिराज ढुंगानाले भदौ २३ गतेको प्रदर्शनमा जेनजी मात्र सहभागी भए पनि दोस्रो दिनको आन्दोलनमा सबै नेपाली सहभागी भएको बताएका छन् । काठमाडौँको…
