Author: सदाम हुसैन

जनमत फुटाएका सतीश सिंह सनाखतका लागि निर्वाचन कार्यालय जाने क्रममा झडप

सर्लाही, २९ असाेज । जनमत पार्टी विभाजनपछि नेताहरूले जनस्वराज पार्टीमा सनाखत गर्ने क्रममा जनकपुरधाममा झडप भएको छ । मुख्यमन्त्रीबाट राजीनामा दिएका सतीशकुमार सिंह जनमत त्यागी जनस्वराज पार्टीको पक्षमा सनाखत गर्न…

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि एमाले, कांग्रेस र जनमतको समर्थनमा दोस्रो दावी पनि पेश

सर्लाही, २९ असाेज । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा एमाले, नेपाली कांग्रेस र जनमत पार्टीको समर्थनमा नयाँ सरकार गठनका लागि दोस्रो दावी परेको छ । प्रदेश प्रमुखको कार्यालयका…

भारतको राजस्थानमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु

भारतको पश्चिमी राज्य राजस्थानमा एक निजी बसमा आगलागी हुँदा मङ्गलबार कम्तीमा २० जनाको ज्यान गएको सरकारी अधिकारीहरूले बताएका छन् । उक्त चलिरहेको बस राजस्थानको जैसलमेर जिल्लास्थित थायत गाउँ नजिकै सडकमा…

ठूलो विध्वंश हुन्छ भन्ने जानकारी थियो, तर रोक्न सकिएन: ओली

सर्लाही, २९ असाेज । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ को विध्वंशात्मक घटना हुन्छ भन्ने पहिले नै जानकार रहेको तर रोक्न नसकेको बताएका…

अमेरिकी पासपोर्ट विश्वका सबैभन्दा शक्तिशाली सूचीको शीर्ष १० मा पर्न सकेन

सर्लाही, २९ असाेज । अमेरिकी पासपोर्ट पहिलो पटक विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टको शीर्ष १० सूचीमा पर्न सकेन । हेनले एण्ड पार्टनर्सद्वारा प्रकाशित हेनले पासपोर्ट इन्डेक्स–२०२५ अनुसार, बितेका २० वर्षमा पहिलोपटक…

मुख्यालयले कमाण्डमा खटिने अधिकृतहरूको पहिले नै पुर्वानुमान सूची प्रकाशन गर्ने

सर्लाही, २९ असाेज । बलिउड अभिनेता अजय देवगन अभिनीत फिल्म ‘दे दे प्यार दे २’ को ट्रेलर सार्वजनिक भएको छ । अंशुल शर्माद्वारा निर्देशित यो फिल्म अजयको बहुप्रतीक्षित सिक्वेल हो…

सशस्त्र प्रहरीमा एकैपटक १६८ जना अधिकृतको कमाण्ड हेरफेर

सर्लाही, २९ असाेज । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले एकैपटकमा १६८ जना सशस्त्र प्रहरी अधिकृतहरूको कमाण्ड हेरफेर गरेको छ । जसमा सशस्त्र प्रहरी नायब उपरीक्षक २६ जना, सशस्त्र प्रहरी…

मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस

सर्लाही, २९ असाेज । मधेस प्रदेशको मुख्यमन्त्रीमा लोसपाका उपाध्यक्ष जितेन्द्र सोनल दाबी पेस गरेका छन् । नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जसपा र एकीकृत समाजवादीको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष दाबी…

चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु

सर्लाही, २९ असाेज । चितवनको रत्ननगर नगरपालिका वडा नं. १२ शान्तिकुञ्ज टोलमा किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । आज…

राप्रपामा विवाद झन् चर्किंदै, धवलशम्शेर पक्षबाट कार्यसम्पादन बैठक बहिष्कार

सर्लाही, २९ असाेज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री डा. धवलशम्शेर राणा पक्षले कार्यसम्पादन समिति बैठक बहिष्कार गर्ने भएको छ। राणासँगै अर्का महामन्त्री कुन्ती शाहीले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर…