Author: सदाम हुसैन

हर्क साम्पाङसहितका ३ दलसँग निर्वाचन आयोगले माग्यो थप कागजात

सर्लाही, २७ असोज । दल दर्ताका लागि पुगेका हर्क साम्पाङसहितका तीन वटा नयाँ दलसँग निर्वाचन आयोगले थप कागजात मागेको छ । निर्वाचन आयोगका अनुसार चार वटा नयाँ दल दर्ताका लागि…

चन्द्रपाउल बने जनकपुरका मुख्य प्रशिक्षक

सर्लाही, २७ असोज । वेस्ट इन्डिजका पूर्वदिग्गज खेलाडी शिवनारायण चन्द्रपाउल जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षक बनेका छन् । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली जनकपुरले उपाधि रक्षा गर्न हेतु वेस्ट इन्डिजका पूर्वखेलाडी…

मधेश प्रदेशमा आज नयाँ सरकार बन्ने

सर्लाही, २७ असोज । मधेश प्रदेश सभामा मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री नियु क्त हुँदा समर्थन दिने सबै दलहरुले सोमवार सम्म साथ छाडिसकेको…

फागुन २१ को निर्वाचन तयारी तीव्र : आयोगले ५ अर्ब बजेट माग गर्दै, मौज्दात सामग्री पुनः प्रयोग हुने

सर्लाही, २८ असाेज । निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेसँगै आवश्यक तयारी पनि अघि बढाएको छ । निर्वाचनका लागि मतपेटिका, कागजजस्ता केही सामग्री अघिल्लो निर्वाचनकै…

पेस्तोल बोकेर शंकास्पद देखिएका ‘टीओबी’ग्रुपका तेन्जेन दावा को हुन् ?

सर्लाही, २८ असाेज । मधेश प्रदेश सरकारका भौतीकमन्त्री सरोज कुमार यादवले एक दिन अघि सामाजिक सञ्जाल फेसबुकमा एक फोटो शेयर गरे । कालो टिसर्टमा टीओबी लेखिएको कालो रंगको टिसर्ट लगाएका…

वैध रकम बरामदको आरोपमा दुई जना पक्राउको विरोधमा मलंगवामा प्रदर्शन

सर्लाही, २८ असाेज । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवननगरमा वैध रकमलाई अवैध भन्दै प्रहरीले बरामद गरेपछि त्यसको विरोधमा सोमबार दिउँसो सदरमुकाम मलंगवामा प्रदर्शन गरिएको छ । प्रहरी चौकी त्रिभुवननगरले आईतबार चन्द्रनगर…

सर्लाहीमा पनि बालेन र सुदनविरुद्ध प्रहरीमा पनि जाहेरी 

सर्लाही, २८ असाेज । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र सुदन गुरुङविरुद्ध आगजनी र तोडफोडमा संलग्न भएको भन्दै सर्लाही प्रहरीमा समेत जाहेरी परेको छ । एमाले निकट विद्यार्थी सङ्गठन…

कतारमाथि नेपालको रोमाञ्चक जित, सन्दीपले लिए ५ विकेट

सर्लाही, २८ असाेज । नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा कतारमाथि ५ रनले जित निकालेको छ । सन्दीप लामिछानेले ५ विकेट लिएपछि नेपालले आईसीसी…

टीओबी समूहका तेन्जेनबाट भेटियो नक्कली पेस्तोल

सर्लाही, २७ असाेज । टीओबीका सदस्यले काठमाडौंको बिजुलीबजारस्थित पुलमा पेस्तोल बोकेको भाइरल भिडियो जेनजी आन्दोलनको समय नरहेको पुष्टि भएको छ । उनीबाट नक्कली पेस्तोल बरामद भएको छ । २३ र…