Author: सदाम हुसैन

जसपा मधेस प्रदेशका अध्यक्ष अशोक यादव १ लाख ६० हजार धरौटीमा रिहा

सर्लाही, २४ असाेज । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोककुमार यादव एक लाख ६० हजार धरौटी बुझाएर रिहा भएका छन् । पूर्व मधेश प्रदेशसभा सदस्यसमेत रहेका यादवलाई सर्लाही…

सर्लाहीकाे काैडेनामा बाढीले बगाएको हुलाकी राजमार्ग डाइभर्सन बनाएर सुचारु

सर्लाही, २४ असाेज । सर्लाहीको कौडेनामा बाढीले बगाएर अवरुद्ध बनेको पूर्वपश्चिम हुलाकी राजमार्गमा भाइभर्सन बनाएपछि बिहीबारबाट चार पाङ्ग्रे सवारी साधन सञ्चालन हुन थालेका छन् । भीषण वर्षापछि गत शनिबार राति…

मन्त्री घिसिङद्वारा त्रिवि क्रिकेट मैदान निरीक्षण, एनपीएलअघि नै सबै काम सक्न निर्देशन

सर्लाही, २४ असाेज । भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङले काठमाण्डौको कीर्तिपुरमा निर्माणाधीन त्रिवि क्रिकेट मैदानको निरीक्षण गर्नुभएको छ । मैदानको निरीक्षणपछि मन्त्री घिसिङले सञ्चारकर्मीसँग कुरा गर्दै…

मधेशमा सत्ता परिवर्तनको अस्वाभाविक अभ्यास : मुख्यमन्त्री कायम हुँदै नयाँ सरकारको लागि दाबी पेश

सर्लाही, २३ असाेज । मधेश प्रदेशमा सत्ता परिवर्तनका लागि अस्वाभाविक राजनीतिक अभ्यास भइरहेको छ । बुधबार नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा सरकार गठनका लागि कांग्रेस, एमाले र…

बलिउड अभिनेत्री शिल्पालाई अदालतको झड्का

सर्लाही, २३ असाेज । बलिउड अभिनेत्री शिल्पा शेट्टीलाई बम्बई उच्च अदालतले विदेश भ्रमणको अनुमति दिन अस्वीकार गरेको छ । अदालतले उनी र उनका पति राज कुन्द्रालाई समेत विदेश भ्रमण गर्न…

रवि लामिछाने कारागारबाट निस्किनुमा मुख्यसचिव, गृहसचिव र एआईजीको शंकास्पद भूमिका

सर्लाही, २३ असाेज । गत २४ भदौमा भएको आगजनी र तोडफोडपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारागारमुक्त गराउन मुख्यसचिव एकनारायण अर्याल र तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी र नेपाल प्रहरीका…

गृहमा २ घण्टा छलफलमा नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण

सर्लाही, २३ असाेज । काठमाडौंमा भएको प्रदर्शन र सुरक्षा चुनौतीबारे सिंहदरबारस्थित गृहमन्त्रालयमा छलफल भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेको हुन् । छलफलमा नेपाल प्रहरीका प्रमुख…

कृष्ण सिटौलाले भने- अहिले त घर जल्यो, अब संगठन जलाउँदै छन्

सर्लाही, २३ असाेज । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले बेलैमा पहलकदमी नलिने हो भने पार्टीभित्र आगो सल्कने कुरामा गम्भीर बन्न नेताहरूलाई आग्रह गरेका छन् । बिहीबार विहान आफ्नै निवास पुगेका…

भारतमा २० बालबालिकाको मृत्युपछि कफ सिरप उत्पादन गर्ने कम्पनीका मालिक पक्राउ

सर्लाही, २३ असाेज । काठमाडौं । छिमेकी मुलुक भारतको मध्य प्रदेशमा कफ सिरप सेवनबाट कम्तीमा पनि २० जना बालबालिकाको मृत्यु भएपछि कफ सिरफ उत्पादन गर्ने एक कम्पनीका मालिकलाई प्रहरीले पक्राउ…