नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न संगठित र संघन प्रयास जारी छ: अर्थमन्त्री पौडेल
सर्लाही, २० साउन । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्धारित समय अघि नै नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले संगठित र सघन प्रयास जारी राखेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा…
