Author: सदाम हुसैन

रातको समयमा यात्रा नगर्न काठमाण्डौ प्रशासनको आग्रह

सर्लाही, १७ असाेज । आजदेखि सोमवारसम्म मनसुनी गतिविधि सक्रिय भएकाले नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय काठमाण्डौले अनुरोध गरेको छ । प्रशासन कार्यालयले सूचना निकालेर सकेसम्म लामो दुरीको यात्रा…

अमेरिकी उद्योगपति एलन मस्कको सम्पत्ति पाँच खर्ब डलर नाघ्यो

सर्लाही, १७ असाेज । अमेरिकी उद्योगपति एलन मस्कको सम्पत्ति पाँच खर्ब डलर नाघेको छ । फोर्ब्स इन्डेक्स अनुसार मस्कको कुल सम्पत्ति पाँच खर्ब डलर नाघेको बीबीसीले जनाएको छ । योसँगै…

विदाका दिन अनुमति नलिई सरकारी गाडी चलाए कारबाही गर्ने सिरहा प्रशासनको चेतावनी

सर्लाही, १७ असाेज । सिरहा प्रशासनले सरकारी सवारीसाधन विदा अवधिमा पनि प्रयोग गर्नपर्ने भए अनुमति लिएर मात्रै चलाउन आग्रह गरेको छ । जिल्लामा सरकारी गाडीको दुरुपयोग बढेपछि जिल्ला प्रशासन कार्यालयले…

प्राधिकरणले तोक्यो हवाई भाडादर

सर्लाही, १७ असाेज । नेपाल नागरिक उड्डयन प्राधिकरणले चाडबाडको समयमा हवाई भाडा महँगो हुने अवस्थालाई मध्यनजर गर्दै नयाँ भाडादर तोकेको छ । प्राधिकरणका अनुसार काठमाडौं विराटनगर भाडा ९ हजार ७८५…

परिवार पाल्न र छोरी पढाउन साथीले सहयोग गर्छन्, मलाई ढुक्क छ : मन्त्री पुन

सर्लाही, १७ असाेज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले व्यक्तिगत जीवनको आर्थिक पाटोबारे प्रष्टिकरण दिएका छन् । पुनको आर्थिक पाटोबारे सामाजिक सञ्जालमा कतिपयले प्रश्न गर्न थालेपछि मन्त्री पुनले आवश्यक…

रूसलाई कागजी बाघ भनेका ट्रम्पलाई पुटिनको प्रश्न

काठमाडौं , १७ असाेज । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रूसलाई कागजी बाघ भन्ने अभिव्यक्तिप्रति प्रश्न उठाएका छन् । सुरक्षा र भू-राजनीतिक मामिलामा विज्ञहरूसँगको छलफलका क्रममा पुटिनले…

मोरक्कोमा चर्कंदै जेनजी आन्दोलन, राजीनामा दिन प्रधानमन्त्रीको अटेर

सर्लाही, १७ असाेज । पछिल्ला केही दिनयता मोरक्कोका विभिन्न सहरहरूमा युवाहरूको नेतृत्वमा भइरहेको सरकारविरोधी आन्दोलन लगातार बढ्दै गएको छ । अघिल्लो रात सुरक्षाकर्मीहरूले गोली चलाउँदा तीन जनाको मृत्यु भएपछि थप…

शाहरुख खान अर्बपतिको सूचीमा

सर्लाही । बलिउड स्टार शाहरुख खान पहिलोपटक अर्बपतिको सूचीमा सामेल भएका छन् । यसले उनलाई संसारका अर्बपतिको सूचीमा सामेल गराएको छ । हुरुन इन्डिया रिच लिस्ट २०२५ ले तयार पारेको…

टी-२० विश्वकप छनोटका लागि १५ सदस्यीय नेपाली टोली घोषणा, साहब अटाएनन्

सर्लाही, १७ असाेज । आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोट फाइनल खेलका लागि १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ । वेस्ट इन्डिजसँगको शृंखला खेल्न…

कुलमानको प्रष्टीकरण– उज्यालो नेपाल पार्टीसँग सम्वादमा छैन

सर्लाही, १७ असाेज । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी (उनेपा)सँग कुनै पनि सम्वादमा नरहेको बताएका छन् । उनेपाले प्रचार गरेको जुम मिटिङमा पनि संलग्न नहुने…