दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न उच्च अदालत पाटनको आदेश
सर्लाही, १९ साउन। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्द आदेश भएको छ । तीनकुनेमा भएको राजावादीको प्रदर्शनपछि पक्राउ परेका प्रसाईंलाई उच्च अदालत पाटले बैंकिङ कसूरसहितको मुद्दामा २८ लाख धरौटीमा छाड्द…
