Author: सदाम हुसैन

जीबी राईलाई किन नसमातेको भन्ने प्रश्नमा सहकारीमन्त्री: फरार धेरै छन्, कस-कसलाई ल्याउनुपर्छ ल्याउँछौँ

सर्लाही, १५ असार । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गरी बचतकर्ताको रकम फिर्ता गर्न सरकार पूर्ण रूपमा प्रतिवद्ध रहेको बताएकी…

भोलि र पर्सि मुसलधारे वर्षाको सम्भावना, पूर्वतयारी र सतर्कता अपनाउन आग्रह

सर्लाही, १५ असार । गएराति र आज बिहान देशका विभिन्न ठाउँमा पानी परेको छ । पछिल्लो चार घण्टामा, लमजुङको भोर्लेटारमा सबैभन्दा बढी ११४ मिलिमिटर पानी परेको छ । त्यस्तै चितवन,…

मधेशमा धान रोपाइँले गति लियो, वर्षाले किसान उत्साहित

सर्लाही, १५ असार । विगतका वर्षको तुलनामा यस वर्ष समयमै वर्षा भएपछि मधेश प्रदेशका किसान उत्साहित भएका छन् । पर्याप्त पानी परेकाले धान रोपाइँले तीव्रता पाएको छ भने उत्पादन बढ्ने…

बागमती नदीमा नुहाउने क्रममा दुई बालकको मृत्यु

सर्लाही, १४ असार । रौतहटको पूर्वी क्षेत्रस्थित गढीमाई नगरपालिका–१ को बागमती नदीमा नुहाउने क्रममा आइतबार दुई बालकको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार समनपुर–हरैया घाटमा दिउँसो…

मंगलबार र बुधबार देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना

सर्लाही, १४ असार । नेपालमा आगामी दुई दिन मनसुनी गतिविधि थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आइतबार साँझ विशेष मनसुन बुलेटिन जारी…

सहकारीले ऋणीबाट बाँकी ब्याजको ५ प्रतिशत हर्जाना लिन पाउने

सर्लाही, १४ असार । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाले ऋणी सदस्यलाई हर्जाना लगाउँदा असुल हुन बाँकी ब्याजको ५ प्रतिशतसम्म मात्र लिन पाउने भएका छन् । सरकारले सहकारी ऐन…

नेपाली कांग्रेस त फुट्यो : केपी ओली

सर्लाही, १४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिने षडयन्त्र भइरहेको बताएका छन् । मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा ओलीले लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिने प्रयास…

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

सर्लाही, १४ असार । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन परिस्थितिमा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) ले नेपाली कम्युनिष्ट आन्दोलनलाई जीवन्त राख्न ऐतिहासिक भूमिका खेलेको…

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : ओली

सर्लाही, १४ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा धक्का खाए पनि समाप्त नभएको भन्दै फेरि उठेर प्रतिगमनलाई पराजित गर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित मदन…