अलग्गै महाविधेशन गर्न ५५ जिल्लामा देउवा समूहले तोक्यो संयोजक, मधेश प्रदेशमा बाँकी
सर्लाही, ०८ असोज । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवापक्षले अलग्गै महाधिवेशन गर्नका लागि ५५ जिल्लामा संयोजक तोकेको छ । देउवा समूहले १५औँ महाधिवेशन तयारी समितिका आयोजक पूर्वमहामन्त्री डा. शशांक…
