Author: सदाम हुसैन

त्रिशूली नदीको जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

सर्लाही, ०९ असोज । नुवाकोटस्थित त्रिशूली नदीको धुन्चे जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो १२:४० बजे जारी सूचनामा महाशाखाले जलसतह अझै बढ्न…

प्रधानमन्त्रीको सम्बोधनबारे कांग्रेस- हाम्रो सुझाव अनुकूल नै छन्, तथ्यांकमा एकरूपता देखिएन

सर्लाही, ०९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई गरेको सम्बोधनलाई कुनै दल विशेषको रूपमा हेर्न नहुने बताएका छन् । प्रवक्ता देवराज चालिसले…

सप्तकोशीमा ३१ ढोका खुला, उच्च खतराको संकेत

सर्लाही, ०९ असोज । सप्तकोशी नदीको जल सतह निरन्तर बढेपछि ब्यारेजका ३१ ढोका खोलिएका छन् । त्यहाँ अपराह्न २:१५ सम्म २ लाख ४० हजार ५५५ क्युसेक पानी मापन भएको छ…

बागमती नदीको बहाव बढेपछि अनुगमनमा पुगे गृहमन्त्री

सर्लाही, ०९ असोज । मनोहरा खोलामा बाढी बढेपछि गृहमन्त्री सुधन गुरुङ अनुगमनमा निस्किएका छन् । उनी केहीबेरअघि च्यासल नजिकै बाढीको अनुगमनमा पुगेको सचिवालयले जनाएको छ । नेकपा एमालेको केन्द्रीय कार्यालय…

अफगानिस्तानलाई हराउँदै एसियन गेम क्रिकेटमा नेपालको विजयी सुरुवात

काठमाडौं, ०९ असोज । एसियन गेम पुरुष क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ । जापानमा शुक्रबार भएकाे खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले हराएको हो । अफगानिस्ताले दिएको १०३ रनको…

प्रधानमन्त्रीको सम्बोधन श्रीगणेश हो, इतिश्री होइन : क्रान्तिशिखा

सर्लाही, ०९ असोज । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को सम्बोधन सुरुआत मात्रै भएको बताएकी छिन् । सामाजिक…

महिला कबड्डीमा नेपाल भारतसँग पराजित, जित्यो कास्य

काठमाडौं, ०९ असोज । २०औँ एसियन गेम्सअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको खेलमा नेपाल ४८–२४ अंकले भारतसँग हारेको हो । भारतले…

प्रधानमन्त्री बालेनको प्रस्ताव– स्याटलाइटका तथ्यांक साझा गरौं, जोखिमयुक्त हिमतालहरू अनुगमन गरौं

सर्लाही, ०९ असोज । प्रधानमन्त्री बालेन शाहले नेपाली समय अनुसार शुक्रबार बिहान संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई गरेको सम्बोधनको नेपाली अनुवाद — म यहाँ तपाईंहरूसामु हिमालयमा रहेको एउटा टाढाको देश नेपालका…

निरन्तरको वर्षाले आन्तरिक उडान प्रभावित, ‘फ्लाइट स्ट्याटस’ चेक गरेर मात्र विमानस्थल आउन अनुरोध

सर्लाही, ०९ असोज । निरन्तरको वर्षाले सडक यातायातसँगै हवाई उडानसमेत प्रभावित भएको छ । मौसमका कारण पोखरा विमानस्थल बिहानैदेखि बन्द छ भने बिहान बन्द भएको सिमरा विमानस्थल पुनः खुलेको छ…

दुई सन्तान गुमाएकी दोर्णालाई अर्को बज्रपात : ९ महिनाको गर्भ बोकेर बाढीले बेपत्ता श्रीमान्‌को किरियामा

सर्लाही, ०९ असोज । ‘दुःखको पनि सीमा हुन्छ’ भनिन्छ, तर रोल्पा नगरपालिका-१० ढवाङकी २८ वर्षीया दोर्णा डाँगीको जीवनमा आइपरेको पीडाको कुनै सीमा देखिँदैन। एकपछि अर्को विपत्तिले उनको जीवनलाई यसरी थिचेको…