Author: सदाम हुसैन

कालीगण्डकी र रिडीमा बाढी, जोखिममा परेका बस्ती खाली गराइयो

सर्लाही, १० असाेज । गुल्मीको रुरु क्षेत्र गाउँपालिका–१ अन्तर्गत लामोचौपारी आसपासका बस्तीमा कालीगण्डकी र रिडी खोलाको प्रभाव बढेपछि स्थानीयलाई सजग गराउँदै बस्ती खाली गराउन थालिएको छ । खोलाको बहाव र…

यी प्रदेश र स्थानमा हुनेछ आज धेरै भारी वर्षा

सर्लाही, १० असाेज । देशका विभिन्न स्थानमा आज धेरै भारी वर्षाको सम्भावना छ । दिउँसो र राति नै धेरै भारी वर्षाको सम्भावना छ । आज दिउँसो देशभर अधिकांश स्थानमा बादल…

दलित समुदायको थरहरु सूचीकृत, मधेशीतर्फ २१ जाति समेटिए

सर्लाही, १० असाेज । नेपाल सरकारले पहाडि तथा मधेशी दलित समुदायको आधिकारिक परिभाषा तय गर्दै उनीहरूले प्रयोग गर्ने थरहरूको विस्तृत सूचीकरण गरी राजपत्रमा प्रकाशित गरेको छ । राजपत्रमा दलित समुदायलाई…

संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्रीको सन्देश सकारात्मक : कूटनीतिज्ञ

सर्लाही, १० असाेज । जलवायु परिवर्तनको असर र यसले विश्व समुदायलाई दिएको चेतावनीबारे संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले व्यक्त गर्नुभएको विचारले विश्व समुदायमा सकारात्मक सन्देश दिएको विश्लेषकहरूले बताएका छन् ।…

खतराको सूची पार भएपछि सप्तकोशीका ४३ ढोका खोलिए

सर्लाही, १० असाेज । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन् । शनिबार बिहान ६ बजेपछिको जलसतह मापन अनुसार कोशी…

एनबाट भारतलाई पाकिस्तानको चेतावनी : पानी रोक्ने प्रयास नगर्नू, युद्ध मानिनेछ

काठमाडौँ, १० असाेज । पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले शुक्रबार संयुक्त राष्ट्र संघ (यूएन) मा सम्बोधन गर्दै भारतलाई सिन्धु नदीको पानी रोक्ने धम्की नदिन चेतावनी दिएका छन् । पानी रोक्ने कुनै…

विश्वका दुई शक्तिशाली नेताहरुबीचको भव्य राजकीय रात्रिभोजमा के–के भयो ?

काठमाडौं, ०९ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी जिनपिङले ह्वाइट हाउसमा आयोजित भव्य राजकीय रात्रिभोजमा एकअर्काप्रति मित्रवत् धारणा व्यक्त गरेका छन् । तर, दुई देशबीचका प्रमुख…

तिनाउ नदीमा सतर्कता तह पार, एउटा परिवारलाई सुरक्षित स्थानमा सारियो

सर्लाही, ०९ असोज । तिनाउ नदीको बुटवल जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । नदीमा पानीको बहाव निरन्तर बढ्दै गएपछि बाढीको जोखिम बढेको छ । बाढीको जोखिमलाई मध्यनजर…

मधेशका ओसीएमसीमा एक वर्षमा ३ हजार १६७ हिंसाका घटना दर्ता

सर्लाही, ०९ असोज । मधेश प्रदेशमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा एक वर्षमा ३ हजार १६७ वटा मुद्दा दर्ता भएका छन् । ओसीएमसी लैङ्गिक हिंसाबाट प्रभावित तथा पीडितलाई स्वास्थ्य…

दोभान आ’गलागीमा १४ करोड ५६ लाखको क्षति

सर्लाही, ०९ असोज । ताप्लेजुङको दोभान बजारमा बिहीबार भएको आगलागीबाट कुल साढे १४ करोड रुपैयाँ भन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक…