Author: सदाम हुसैन

नैतिक शिक्षा लागू गर्न सरकारलाई ध्यानाकर्षण

सर्लाही, २० साउन । नेपालमा नैतिक शिक्षा कार्यक्रमको आवश्यकता रहेको मधेशी आयोगले सरकारलाई ध्यानाकर्षण गराएका छन् । आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा आयोगले आफैँ भने यसखालका केही कार्यक्रमहरु सञ्चालन…

महेन्द्र राजमार्गको निर्माण कार्य समय सकाउन निर्देशन

सर्लाही, २० साउन । धनुषा, महोत्तरी र सर्लाही जोड्ने सडक खण्ड महेन्द्र राजमार्ग विस्तारमा ढिलाइ भइरहेकोप्रति प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले चासो व्यक्त गरेको छ । उक्त समितिका सभापति एवं…

सिरहाको लक्ष्मीपुर पतारीबाट पेस्तोलसहित तीनजना पक्राउ

सर्लाही, २० साउन । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका-६ स्थित सलोखरी दास टोलबाट प्रहरीले पेस्तोलसहित तीनजनालाई मंगलबार राती पक्राउ गरेको छ । पक्राउ पर्नेमा सलोखरीका करिब १९ वर्षीय सञ्जय दास, २०…

नर्स ज्योतिले तोडिन् अनशन, १९ बुँदे सहमति

सर्लाही, २० साउन । नर्स ज्योति रानाभाटले आमरण अनशन तोडेकी छन् । सरकारसँग १९ बुँदे सहमति भएपछि उनले अनशन तोडेकी हुन् । सरकारकातर्फबाट स्वास्थ्‍य तथा खाद्यय स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव…

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरूबिच सहकार्य अपरिहार्य छ : अर्थमन्त्री

सर्लाही, २० साउन । अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरू हातेमालो गरेर अघि बढ्नुपर्ने बताएका छन् । नयाँ बजेट कार्यान्वयन र वित्तीय बजारको अवस्थाबारे मंगलबार अर्थ…

चर्चित भारतीय अभिनेता प्रदीप रावतको निधन

सर्लाही, २० साउन । चर्चित भारतीय अभिनेता प्रदीप रावतको निधन भएको छ । ब्लड क्यान्सरबाट पीडित उनको ७४ वर्षको मंगलवार साँझ उपचारको क्रममा निधन भएको हिन्दुस्थान टाइम्सले जनाएको छ ।…

मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

सर्लाही, २० साउन । मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो खस्दा आज बिहानदेखि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ । सडकखण्डको चेनेज (२४+६५०) मा पहिरो खसेपछि सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको सडक डिभिजन…

आज यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

सर्लाही, २० साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ…

हेलो सरकारमा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

सर्लाही, २० साउन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा…

विद्युत्‌मा भ्याट छुट सीमा बढाउने तयारी

सर्लाही, २० साउन । सरकारले उपभोक्तालाई विद्युत् महसुलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने विद्यमान ५० युनिटको सीमा बढाउने तयारी गरेको छ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को…