Author: सदाम हुसैन

७९ लाख पुगे सक्रिय करदाता, एक वर्षमा थपिए नौ लाख

सर्लाही, १६ साउन । आन्तरिक राजस्व विभागका अनुसार गत आर्थिक वर्ष ०८२/८३ सम्ममा सक्रिय करदाताको संख्या ७९ लाख १० हजार नौ सय ६४ पुगेको छ । विभागका अनुसार गत आवमा स्थायी…

परिचय पत्र हेरेर मात्र नेपाल प्रवेश गर्न दिने निर्णय

सर्लाही, १६ साउन । महोत्तरी जिल्लाको समग्र शान्ति सुरक्षा, अमनचयनलाई दृष्टिगत गर्दै छिमेकी मुलुकहरूबाट सीमा नाका भई नेपाल आउनेहरुलाई आधिकारिक पहिचान खुल्ने परिचयपत्र हेरेर मात्र प्रवेश गर्न दिन निर्णय गरिएको…

जनकपुरधाममा सद्भाव र्यालीकै बीच हिन्दू सम्राट सेनाको प्रदर्शन

सर्लाही, १६ साउन । जनकपुरधाममा शनिबार विहान निकालिएको सद्भाव र्यालीको बीचमा हिन्दू सम्राट सेनाले विरोध प्रदर्शन गरेको छ । हिजो (शुक्रबार) बसेको सर्वपक्षीय बेठकमा भएको निर्णय अनुसार आज विहान सद्भाव…

सहकारी ठगी मुद्दामा समर्पित इजलास गठन गर्न आग्रह

सर्लाही, १६ साउन । सहकारी ठगीसम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप बढी रहेका जिल्ला अदालतहरूमा तत्काल ‘सहकारी कसुर हेर्ने समर्पित इजलास’ गठन गर्न माग गर्दै भूमि व्यवस्था, सहकारी,…

यी स्थानमा छ आज भारी वर्षाको सम्भावना

सर्लाही, १६ साउन । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा सरदर स्थानको आसपास रहेकाले आज देशका विभिन्न…

मलंगवाको अवस्था सामान्य, खुल्न थाले बजार

सर्लाही, १६ साउन । सर्लाही सदरमुकाम मलंगवाको अवस्था सामान्य बनेको छ । आज (शनिबार) बिहान देखि सदरमुकामको अवस्था सामान्य बनेको हो । बिहानदेखि पसल, व्यवसाय क्रमिक रुपमा खुल्न थालेका छन्…

आजदेखि विश्व स्तनपान सप्ताह प्रारम्भ

सर्लाही, १६ साउन । विश्व स्तनपान सप्ताह आजदेखि विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाउन थालिएको छ । सन् १९९२ देखि सुरु भएको यो सप्ताह हाल विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), युनिसेफलगायतका…

प्रदेशलाई अधिकारसम्पन्न बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

सर्लाही, १६ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले प्रदेशहरूको सशक्तीकरण र संविधानले व्यवस्था गरेका अधिकारको प्रभावकारी कार्यान्वयनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । तराई-मधेशमा विकसित पछिल्लो समसामयिक परिस्थितिबारे छलफल गर्न…

भ्रम फैलाउने सामाजिक सञ्जाल र डिजिटल मिडियामाथि कारबारी प्रक्रिया शुरु

सर्लाही, १६ साउन । प्रेस काउन्सिलले धार्मिक तथा सामाजिक सद्भाव भड्काउने, त्रास फैलाउन र भ्रामक सामग्री सम्प्रेषण गर्ने सामाजिक सञ्जाल र डिजिटल सञ्चार माध्यममाथि कारबाही थालेको छ । अफवाह फैलाएर…

सामाजिक सद्भाव खलल पुर्‍याउने ३६ जना परे पक्राउ

सर्लाही, १६ साउन । साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले तराईका विभिन्न पाँच जिल्लाबाट आज ३६ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार धनुषाबाट १९,…