अमेरिकाले पाँच वटा इरानी तेल ट्याङ्करमा आक्रमण गरेपछि तनाव
सर्लाही, २४ भदाै । अमेरिकी सेनाले इरानका पाँचवटा तेल ट्याङ्करमा आक्रमण गरेको छ । इरानले पछिल्ला दुई दिनमा अमेरिकी युद्धपोतलाई दुई पटक निशाना बनाएपछि जवाफमा ट्याङ्करमा आक्रमण गरेको अमेरिकी केन्द्रीय…
