Author: सदाम हुसैन

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

सर्लाही, ३१ जेठ । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन जना उम्मेदवारलाई पराजित गर्दै अर्याल निर्वाचित भएका हुन्…

इरानसँगको सम्झौतामा आज हस्ताक्षर हुन्छ : ट्रम्प

काठमाडौं, ३१ जेठ । । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा आज हस्ताक्षर हुने बताएका छन् । हस्ताक्षर भएपछि स्ट्रेट अफ होर्मुज तुरुन्तै सबैका लागि खुला हुने उनको भनाइ छ…

आज विराटनगरमा देउवा र कोइराला समूहको संयुक्त भेला

सर्लाही ३१ जेठ । कोशी प्रदेशको विराटनगरमा आज (शनिबार) नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहको संयुक्त भेला हुँदै छ । कोशी प्रदेशस्तरीय भेलामा १४…

आज यी स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने

सर्लाही ३१ जेठ । हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले…

मधेश जोड्दै ट्राभल मार्ट

सर्लाही ३१ जेठ । ‘घुमौं मधेश ः मधेश प्रदेशको कृषि, पर्यटन, खेल, उद्योग र व्यापार, मधेश समृद्धिको मुख्य आधार’ भन्ने नारासहित वीरगञ्जबाट शुरु भएको मधेश ट्राभल मार्ट जनकपुरधाममा सम्पन्न हुने…

१५ औं महाधिवेशन सफल बनाउन कांग्रेसका सबै पक्षबीच एकता आवश्यक : बिमलेन्द्र निधि

सर्लाही ३१ जेठ । नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिले नेपाली कांग्रेसको १५ औं महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न पार्टीका सबै पक्षबीच एकता हुन आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेसका देउवा…

मधेश प्रदेशकी महिला सांसद ‘विद्रोही’ लाई कर्मयोगी बद्री पहाडी समाजसेवी पुरस्कार प्रदान

सर्लाही ३१ जेठ । मधेश प्रदेशकी महिला सांसद ललिता दास तत्मा (विद्रोही)लाई कर्मयोगी बद्री पहाडी समाजसेवी पुरस्कार प्रदान गरिएको छ । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित कर्मयोगी बद्री पहाडी…

इरान र अमेरिकाबीच शान्ति सम्झौताको सहमति भइसक्यो : पाकिस्तानी प्रधानमन्त्री सरिफ

काठमाण्डाैं, ३० जेठ । पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले इरान र अमेरिकाबीच शान्ति सम्झौताको सहमति भइसकेको बताउनुभएको छ । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै सहबाजले दुवै पक्षसँग पाकिस्तानले कुराकानी गरिरहेको र…

उज्यालो नेपाल कतै मिसिदैन्, नयाँ पार्टीको विकल्प बन्छ : अध्यक्ष घिसिङ

सर्लाही, ३० जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब नयाँ पार्टीको विकल्प उनेपा मात्रै रहेको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले उज्यालो…

स्वच्छ हावाका लागि झन्डै पौने ९ अर्ब रुपैयाँको योजना

सर्लाही, ३० जेठ । नेपाल सरकारले बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न झन्डै पौने ९ अर्ब रुपैयाँ बराबरको ‘नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना’ सञ्चालन गर्ने भएको छ । विश्व बैंकको…