Category: अन्तराष्ट्रिय-समाचार

इरानद्वारा ट्रम्पलाई १४ बुँदे शान्ति प्रस्तावः ट्रम्प भन्छन,‘इरानले अझैं पर्याप्त मूल्य चुकाएको छैन’

काठमाण्डाै, २० बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्ध अन्त्यका लागि पठाएको नयाँ १४ बुँदे प्रस्तावको समीक्षा गरिरहेको बताएका छन् । तर, उनले उक्त प्रस्तावप्रति गहिरो आशंका व्यक्त गर्दै…

७ वर्षीय बालक पौडिँदै श्रीलंकाबाट भारत पुगे, बनाए कीर्तिमान

सर्लाही, १८ बैशाख । भारत झारखण्डको राँची निवासी करिब ७ वर्षीय बालक ईशांक सिंहले श्रीलंकादेखि भारतसम्म पौडिएर रेकर्ड राखेका छन् । २९ किलोमिटरको दुरी उनले ९ घण्टा ५० मिनेटमा पार…

डिजिटल ठगीबाट भारतीयहरूले एक वर्षमा २ अर्ब ५० कराेड डलर गुमाए

काठमाडौं, १८ वैशाख । गएको वर्ष सन् २०२५ मा डिजिटल ठगीका कारण झन्डै २५ लाख भारतीयहरूले २ अर्ब ५० करोड डलर गुमाएका छन् । सन् २०२१ देखि डिजिटल ठगीका घटनामा…

युएईले ओपेक छाड्यो- विश्व तेल बजारमा अनिश्चितता

काठमाडौं, १७ बैशाख । संयुक्त अरब इमिरेट्स (युएई)ले ५९ वर्षको सदस्यता समाप्त गरी १ मे २०२६ देखि ओपेक र ओपेक प्लसबाट आधिकारिक रूपमा अलग हुने घोषणा गरेको छ । ओपेक…

इरान युद्धमा अमेरिकाको खर्च २५ अर्ब डलर

काठमाडौं, १७ बैशाख । अमेरिकाले इरान विरूद्धको युद्धमा भएको खर्च विवरण सार्वजनिक गरेको छ । युद्ध सुरू भएको तेस्रो महिना लाग्दा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले पहिलो पटक खर्च विवरण सार्वजनिक…

पुटिनले इरान युद्ध अन्य गर्न सहयोग गर्छु भनेपछि ट्रम्पले भने– पहिले युक्रेन

काठमाडौं, १७ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन र इरान युद्धबारे छलफल भएको छ । आफूहरूबीच युक्रेन र इरानसँग सम्बन्धित युद्धका विषयमा कुराकानी भएको…

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै

काठमाडौं, १७ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्गियो गोर आज काठमाडौँ आउँदै छन् । राष्ट्रपति ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर तीन दिने नेपाल…

भारतीय प्रधानमन्त्री मोदी सिक्किमको गान्दोकमा

सर्लाही, १५ बैशाख । भारत पश्चिम बंगालको सिक्किम राज्य स्थापनाको ५०औँ स्वर्ण जयन्ती समापन समारोहमा सहभागी बन्न प्रधानमन्त्री नरेन्द्र मोदी गान्तोक पुगेका छन् । दुई दिने भ्रमणमा आइपुगेका उनले देउरालीदेखि…

ह्वाइट हाउस गोलीकाण्डमा संलग्न व्यक्ति क्यालिफोर्नियाका शिक्षक

काठमाडौं, १३ बैशाख । । शनिबार राति ह्वाइट हाउस संवाददाता डिनर कार्यक्रममा गोली चलाएको आशंकामा पक्राउ परेका व्यक्ति दक्षिणी क्यालिफोर्नियाका शिक्षक र भिडियो गेम निर्माणकर्ता रहेको सार्वजनिक अभिलेखले देखाएको छ…

इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि बढाइयो : ट्रम्प

सर्लाही, ११ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि बढाइएको बताएका छन् । ट्रुथ सोशलमा पोस्ट गर्दै उनले ओभल अफिसमा इजरायली र लेबनानी अधिकारीहरू…