Category: कोशी

देवानगञ्ज घटनापछि सरकार र पीडित परिवारबीच ६ बुँदे सम्झौता

सर्लाही, १५ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका– ३, कप्तानगञ्जमा १० साउनमा भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच पीडितपक्षका माग सम्बोधन गर्ने विषयमा ६…

देवानगञ्ज घटनाका मृतक र घाइतेलाई प्रदेश सरकारले सहयोग गर्ने

सर्लाही, १३ साउन । सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई कोशी प्रदेश सरकारले २ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ । बुधबार बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री हिक्मतकुमार…

अशान्त बनेको कप्तानगञ्जमा पुग्यो छानबिन समिति

सर्लाही, १३ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा आइतबार राति भएको घटनाको छानबिनका गर्न गठित छानबिन समिति घटनास्थलमा पुगेको छ । आइतबार राति दुई समूहबीच भएको विवाद नियन्त्रणका म्रममा…

सुनसरीको कोशी कटान क्षेत्रमा तनाव, पसलमा लुटपाट र आगजनी

सर्लाही, १२ साउन । सुनसरीको कोशी कटान क्षेत्रको अवस्था थप तनावग्रस्त बन्दै गएको छ । अहिले सो क्षेत्रमा रहेको पसलमा लुटपाट तोडफोड र आगजनी भइरहेको छ । प्रहरी पनि सो…

तेस्रो मुलुकको कच्चा पदार्थ बोकेको पहिलो रेल विराटनगर आइपुग्यो

सर्लाही, ४ साउन । नेपाल र भारतबिचको पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात गरिएका मालसामान बोकेर कोलकाताबाट हिँडेको पहिलो कार्गो रेल ३ दिनपछि विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) को नेपाल कस्टम…

यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय

सर्लाही, ०१ साउन । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा महत्त्वपूर्ण निर्णय गरेको छ । बैठकले आर्थिक, सामाजिक तथा पूर्वाधार समितिबाट परिमार्जित ग्रामीण सडक सञ्जाल सुधार आयोजना…

कोलकाताबाट विराटनगरका लागि पहिलो पटक कार्गो रेल सेवा शुरू

सर्लाही, ०१ साउन । नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो देशबाट आयात हुने मालसामानलाई भारतीय भूमि हुँदै नेपालको सिमानासम्म ढुवानी गर्ने प्रक्रियामा आजदेखि कोलकाता–विराटनगर कार्गो रेल सेवा ढुवानी शुरू भएको छ ।…

कोशीमा जलप्रवाह बढ्यो, २० वटा ढोका खोलिए

सर्लाही, ०१ साउन । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ । यस क्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखको टोलीले कोशी…

केन्द्रले गठबन्धन ताेड्न निर्देशन दिएपछि कोशीमा कांग्रेस कार्यदलकाे बैठक

सर्लाही, ३२ असार । नेपाली कांग्रेसले नेकपा एमालेसँगकाे सहकार्य ताेड्ने निर्णय गरेपछि कांग्रेस काेशी प्रदेश स्तरीय कार्यदलकाे बैठक सुरु भएकाे छ । केन्द्रले सरकारबाट बाहिरिन निर्देशन दिएपछि सरकारकाे बारेमा निर्णय…

कोशीमा आज बजेट पारित गर्ने तयारी, कांग्रेस-एमालेले ह्वीप जारी गरे

सर्लाही, २४ असार । आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्न कांग्रेस र एमालेले ह्वीप जारी गरेका छन् । आज बस्ने प्रदेश सभाको बैठकमा अनिवार्य रूपमा उपस्थित हुन र बजेटको…