कोशीमा सुल्झियो बजेट विवाद- मन्त्रीहरूले बजेट ‘समर्पण’ गर्ने सहमति
सर्लाही, १९ असार । कोशीमा अर्थमन्त्री विदुर लिंथेपले पेश गरेको बजेटबाट ल्याएको विवाद सुल्झिएको छ । बजेटलाई सन्तुलित बनाउन गठित कार्यदल र सरकारबीच सहमति जुटेपछि प्रदेशसभाको बैठक दिउँसो १ बजे…
