Category: मधेस

विश्वकर्मा पूजामा प्रदेशस्तरीय बिदाको माग

सर्लाही, २५ भदाै । पाल विश्वकर्मा लोहार संघले असोज १ गते मनाइने विश्वकर्मा पूजा पर्वका अवसरमा मधेस प्रदेशभर सार्वजनिक बिदा दिन माग गरेको छ । संघका अध्यक्ष विवेक शर्माको नेतृत्वमा…

सर्लाही इँटा उद्योग व्यवसायी संघको १६औँ साधारणसभा सम्पन्न

सर्लाही, २५ भदाै । सर्लाही इँटा उद्योग व्यवसायी संघको १६औँ साधारणसभा बुधबार सम्पन्न भएको छ । मधेश प्रदेश सरकारका उद्योग, पर्यटन तथा वाणिज्य मन्त्री कनिश पटेलको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा…

११ कसूरमा अनुसन्धान भइरहेका यादव काठमाडौँबाट पक्राउ

सर्लाही, २५ भदाै । मधेश प्रदेशसभाका पूर्व सदस्य एवम् नेपाली कम्युनिष्ट पार्टीका नेता अशोककुमार यादवलाई काठमाडौँमा पक्राउ गरी सर्लाही ल्याइएको छ । मङ्गलबार ललितपुर महानगरपालिका–२३, धापाखेलबाट पक्राउ परेका यादवलाई सर्लाही…

मधेशमा गत आवमा ५९१ किमी सडक विस्तार

सर्लाही, २४ भदाै । मधेश प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका आठवटै जिल्लामा ५९१.१८ किलोमिटर सडक विस्तार तथा निर्माण गरेको छ । प्रदेशका ग्रामीण बस्ती, बजार क्षेत्र तथा…

मधेशमा ७ अर्बको बजेट घाटा हुने अनुमान

सर्लाही, २४ भदाै । गत आर्थिक वर्षमा करीब १७ अर्ब रुपैया बजेट घाटा सहेका मधेश प्रदेश सरकार चालु आर्थिक वर्षमै ठूलो आर्थिक जोखिममा पर्ने देखिएको छ । सरकारले चालु आर्थिक…

मधेशका १५४ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त

सर्लाही, २४ भदाै । मधेश प्रदेशका विभिन्न जिल्लामा वन अतिक्रमण नियन्त्रण अभियानलाई गति दिएको छ । गत आर्थिक वर्ष २०८२÷८३ मा मधेस प्रदेशका जिल्लामा १५४ दशमलव ५५ हेक्टर क्षेत्रफल वनक्षेत्र…

सर्लाहीमा बालबालिका लागुऔषधको सिकार, कडा कारबाहीको माग

सर्लाही, २३ भदाै । सर्लाहीमा बालबालिका तीव्र रूपमा लागुऔषध तथा कुलतको सिकार बन्दै गएको भन्दै सर्लाही जिल्ला बाल क्लब सञ्जालका अध्यक्ष वेदप्रकाश झाले कडा कानुनी कदम चाल्न माग गर्नुभएको छ…

मधेसमा विकास बजेट खर्च गर्ने शैली बदलिँदै

सर्लाही, २३ भदाै । मधेस प्रदेशमा विकास बजेट खर्च गर्ने पुरानो शैली परिवर्तन गर्ने प्रयास सुरु भएको छ । आर्थिक वर्षको अधिकांश समय विकास निर्माणका योजना अलपत्र राख्ने र असारमा…

रसुवाका १० अनाथ छात्रको शैक्षिक जिम्मेवारी लिने गुरुकुलको घोषणा

सर्लाही, २२ भदाै । देशकै पहिलो विद्यालयका रूपमा रहेको महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयले रसुवाको बाढी तथा विपत्तिमा परी अनाथ भएका १० जना छात्रको कक्षा ८ देखि १२ सम्मको…

सर्लाहीमा वैदेशिक रोजगार ठगीको १२ लाख रुपैयाँ फिर्ता

सर्लाही, २२ भदाै । सर्लाहीमा वैदेशिक रोजगारीका लागि मौरिसस पठाइदिने प्रलोभन देखाएर ठगी गरिएको १२ लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालय सर्लाहीको पहल र समन्वयमा पीडितहरूले फिर्ता पाएका छन् । ईश्वरपुर…