Category: मधेस

सर्लाहीका इन्दु शंकर चिनी उद्योगले ३५ लाख राहत सहयोग

सर्लाही, १७ भदाै । सर्लाहीको हरिवन स्थित इन्दु शंकर चिनी उद्योग लिमिटेडले भोटेकोशी बाढीपीडितका लागि राहतस्वरुप ३५ लाख रुपैंया सहयोग गरेको छ । औद्योगिक समूह केडिया परिवारले आफ्ना विभिन्न उद्योग…

मधेश प्रदेशका प्रति मृतक परिवारलाई एक लाख, निःशुल्क उपचार

सर्लाही, १७ भदाै । भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा गत बुधवार आएको प्रलयकारी बाढीबाट प्रभावित मधेश प्रदेशका नागरिकका परिवारलाई राहत, घाइतेलाई निःशुल्क उपचार तथा प्रभावित क्षेत्रमा राहत सामग्री पठाउने मधेश…

बलरामा प्रधानाध्यापकलाई कुटपिट गरेको आरोपमा एक युवक पक्राउ

सर्लाही, १६ भदाै । सर्लाहीकाे बलरा नगरपालिका–४ स्थित श्री रामसखी मोहित सिंह जनता उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई कुटपिट गरी सवारीसाधन तोडफोड गरेको घटनामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।…

सर्लाहीमा कागजपत्रबिनाको मदिरासहित भारतीय कार नियन्त्रणमा

सर्लाही, १६ भदाै । सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोस्टबाट प्रहरीले कागजपत्रबिनाको मदिरासहित भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको छ । प्रहरीले कारमा फल्स बटन बनाई लुकाएर राखिएको मदिरासहित तीन जनालाई…

मधेशमा लेखा समूहका ७६ कर्मचारीको सरुवा

सर्लाही, १५ भदाै । मधेश प्रदेश सरकारले आर्थिक तथा प्रशासनिक सुशासन कायम गर्न भन्दै एउटै कार्यालयमा लामो समयदेखि कार्यरत लेखा समूहका कर्मचारीहरूको सरुवा गरेको छ । मधेश प्रदेश सरकारको अर्थ…

सर्लाहीमा भोटेकोशी बाढीपीडितका लागि पालिकामार्फत राहत सङ्कलन गरिने

सर्लाही, १५ भदाै । भदौ १० गते तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोटलगायत जिल्लाका नागरिकका लागि सर्लाहीमा स्थानीय तह (पालिका) को कार्यालयमार्फत राहत सङ्कलन गरिने भएको छ…

सर्लाहीमा २० जना लागुऔषध दुर्व्यसनी नियन्त्रणमा

सर्लाही, १४ भदाै । सर्लाही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट २० जना लागुऔषध दुर्व्यसनीलाई नियन्त्रणमा लिएको छ । लागुऔषध दुर्व्यसनीको पहिचान तथा खोजी गर्ने क्रममा शुक्रबार प्रहरी चौकी गौरीकाालिकाबाट ११ जना…

सर्लाहीमा भारतीय कारबाट ठूलो परिमाणमा मदिरा बरामद

सर्लाही, १४ भदाै । सर्लाहीमा प्रहरीले बिलबिजकबिनाको करिब १३ लाख ५५ हजार रुपैयाँ बराबरको मदिरा बरामद गरेको छ । प्रहरीका अनुसार बागमती नगरपालिका-१२ स्थित कर्मैया चेकपोस्टमा खटिएको प्रहरी टोलीले भारतबाट…

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक गम्भीर घाइते

सर्लाही, १३ भदाै । सर्लाहीको बलरा नगरपालिका-७ डुमरियास्थित मधुवनी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । गएराति करिब ९ बजे…

भोटेकोशी बाढीमा मधेशका १५ जना परिवारको सम्पर्कमा

सर्लाही, १३ भदाै । रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेश प्रदेशका १२७ मध्ये आज १५ जना परिवारको सम्पर्कमा आएका छन् । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ…