Category: मधेस

मधेशमा १४ चिकित्सक र उच्च तहका कर्मचारीको काज फिर्ता

सर्लाही, ०३ भदाै । मधेश प्रदेश सरकारले स्वास्थ्य क्षेत्रका नवौंदेखि एघारौं तहसम्मका १४ जना कर्मचारीलाई दरबन्दी रहेकै कार्यालयमा काज फिर्ता गरेको छ । प्रदेश सरकारले लामो समयदेखि दरबन्दी रहेको भन्दा…

तीन वर्षीया बालिका हत्या विरोधमा सिमरामा ७ घण्टादेखि सडक अवरुद्ध

सर्लाही, ०३ भदाै । तीन वर्षीया बालिका हत्याको विरोधमा बाराको सिमरामा ७ घण्टादेखि सडक अवरुद्ध भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ दशधुरेकी ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको…

सर्लाहीमा एक अर्ब लागतको लालबन्दी–सलेमपुर प्रसारणलाइन चार्ज

सर्लाही, ०३ भदाै । सर्लाहीको दक्षिणी भेगमा विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र स्थिर बनाउने उद्देश्यले निर्माण गरिएको लालबन्दी–सलेमपुर १३२ केभी प्रसारणलाइन सञ्चालनको अन्तिम चरणमा पुगेको छ । करिब १…

मधेशमा ट्रान्सफर्मर चोरी बढ्दै, प्राधिकरण र प्रहरी हैरान

सर्लाही, ०३ भदाै । मधेश प्रदेशमा सिंचाइ र खानेपानी आयोजनाका लागि राखिएका ट्रान्सफर्मर चोरी हुने घटना बढ्दा किसान र सर्वसाधारण मारमा परेका छन् । प्रहरी तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा…

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

सर्लाही, ०३ भदाै । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि फेला परेको छ । आफ्नो घरभन्दा करिब ५० मिटर पर छिमेकीको घरभित्र आज साँझ शव फेला परेको हो…

मधेशका मुख्यमन्त्री र सभामुखले १ करोड ५० लाखसम्मको गाडी चढ्न पाउने

सर्लाही, ०३ भदाै । मधेश प्रदेश सरकारले प्रदेशका पदाधिकारीहरुलाई बढीमा एक करोड ५० लाख रुपैयासम्मको र संघीय सरकारका पदाधिकारीका लागि ४ करोड रुपैयासम्मको गाडी खरीद गर्न पाउने कानून ल्याएको छ…

सुनसरी–सिरहा घटनामा प्रहरीकै गोलीबाट नाबालक यादवको मृत्यु, कारबाही सिफारिस

सर्लाही, ०३ भदाै । दुई समुदायबीचको तनावका क्रममा सिराहामा मृत्यु भएका नाबालक १५ वर्षीय गणेश यादवको ज्यान प्रहरीकै गोलीबाट गएको छानबिन समितिले निष्कर्ष निकालेको छ । सरकारले सहसचिव पुष्पराज शाहीको…

मधेशमा अर्थ मन्त्रालयमा ३२ प्रतिशत दरबन्दी कटौती

सर्लाही, ०२ भदाै । प्रशासनिक खर्च घटाउँदै वित्तीय अनुशासन कायम गर्ने उद्देश्यले मधेस प्रदेश सरकारले कर्मचारी दरबन्दी कटौती र सरकारी संरचना पुनरावलोकनको काम अघि बढाएको छ । यसैक्रममा प्रदेशको अर्थ…

सर्लाहीमा २२ किलो गाँजासहित तीन जना पक्राउ

सर्लाही, ०२ भदाै । सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरबाट प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले नवलपुरस्थित अञ्जली अस्पतालअगाडि डाबरीबाट लालबन्दीतर्फ जाँदै गरेको प्रदेश ०३–००१ ह २४४५ नम्बरको…

सर्लाहीमा रास्वपाका वडा सभापतिले सिँचाइको पोल भत्काएपछि विवाद

सर्लाही, ०२ भदाै । सर्लाहीको चन्द्रनगर गाउँपालिका–४ पोखरियामा कृषि सिँचाइका लागि गाडिएको विद्युत् पोल भत्काइएपछि विवाद चर्किएको छ । किसानहरूको पहलमा जडान गरिएको पोल हिजो आइतबार बिहान रास्वपाका वडा सभापति…