Category: मधेस

मधेश प्रदेशमा मेडिकल र आईआईटी शिक्षण संस्था स्थापना गर्न माग

सर्लाही, ०५ भदाै । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले भारत सरकारसंग मेडिकल कलेज र आईआईटी शिक्षण संस्थान प्रदेशमा स्थापना गर्न आग्रह गरेका छन् । भारतको ८० औं स्वतन्त्रता दिवसको…

एक दशकपछि धनुषाका ३१० परिवारले पाए जग्गाधनी पुर्जा

सर्लाही, ०५ भदाै । नापनक्सा सम्पन्न भएको करिब एक दशकपछि धनुषाको मिथिला बिहारी नगरपालिका ३ का ३१० परिवारले जग्गाधनी पुर्जा प्राप्त गरेका छन् । गाउँ ब्लक (स्ववासी) जग्गाको आवश्यक कानुनी…

मधेसमा करेन्ट दुर्घटना बढ्दो, गत वर्ष मात्रै ११७ जनाको मृत्यु

सर्लाही, ०५ भदाै । प्रदेशमा विद्युत् दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या तीव्र रुपमा बढदै गएको छ । पछिल्लो एक दशकमा ७ गुणाले संख्या बढेको तथ्यांकले देखाउंछ । नेपाल प्रहरीको तथ्यांक अनुसार…

मधेशमा लामो समयदेखि काजमा रहेका १४ स्वास्थ्य अधिकारी र चिकित्सक फिर्ता

सर्लाही, ०५ भदाै । मधेश प्रदेश सरकारले प्रदेशका विभिन्न सरकारी तथा स्वास्थ्य संस्थामा लामो समयदेखि काजमा कार्यरत १४ जना स्वास्थ्य अधिकारी तथा चिकित्सकको काज फिर्ता गरेको छ । मुख्यमन्त्री तथा…

स्वपाको मधेश अधिवेशन अनिश्चित, स्थानीय चुनाव तयारीमा संगठनकै चुनौती

सर्लाही, ०५ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीमा जुटिरहेका बेला मधेश प्रदेशमा भने पार्टीको संगठन निर्माण र अधिवेशन प्रक्रिया नै अझैसम्म पनि अनिश्चितता कायमै रहेको…

गरिमा हत्या विरोधमा इलाका प्रहरी कार्यालय सिमरा घेराउ

सर्लाही, ०४ भदाै । तीन बर्षिया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको विरोधमा आक्रोशित स्थानीयबासीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका भित्रका ग्रामीण सडक समेत बन्द गराएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका भित्रका नीजि…

तीन वर्षीया बालिकाको नृशंस हत्या

सर्लाही, ०४ भदाै । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ भक्तिनगरमा तीन वर्षीया बालिकाको शव फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक अनुसन्धानबाट बालिकालाई चकलेटको प्रलोभन देखाएर लगिएको र घृणित…

मधेशमा सामाजिक सञ्जालबाट प्रचार तीव

सर्लाही, ०४ भदाै । मधेश प्रदेशमा पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल राजनीतिक दल, उम्मेदवार तथा विभिन्न राजनीतिक अभियानका लागिसमेत प्रचारप्रसारको महत्वपूर्ण माध्यम बन्दै गएको छ । फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत डिजिटल प्लेटफर्ममार्फत…

‘छठपछि तराईमा रास्वपाका सांसदमाथि कुटिन्छ’ : अमरेश सिंह

सर्लाही, ०४ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले छठ पर्व सकिएपछि मधेशमा रास्वपाका सांसदलाई जनताको पिटाइ खाने दिन आउने चेतावनी दिएका छन् । पार्टी सभापति…

सर्लाहीमा १५ बोरा गाँजा बरामद, घरधनी फरार

सर्लाही, ०३ भदौ । सर्लाहीको कौडेना गाउँपालिका–१ लक्ष्मीपुरस्थित बासबारीमा भुस राख्ने घरमा लुकाएर राखिएको करिब तीन क्विन्टल लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोप्य…