Category: मधेस

मधेशमा आज मध्यम बर्षा, भोली सोमबारदेखि भारी बर्षाको सम्भावना

सर्लाही, १८ साउन । न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन वर्षाका गतिविधि बढ्ने जल तथा मौसम विज्ञान विभाग जनाएको छ । आज पनि देशभर बदली भई ठाउँठाउँमा वर्षा…

१८ वर्षीया किशोरीको झुण्डिएर मृत्यु, अनुसन्धानमा प्रहरी

सर्लाही, १८ साउन । सिरहा जिल्लाको मिर्चेया नगरपालिका-६ रेडक्रस टोलमा एक १८ वर्षीया किशोरीको झुण्डिएको अवस्थामा शव फेला परेको छ । मिर्चेया इलाका प्रहरी कार्यालयका अनुसार शनिबार बिहान अन्दाजी ४:३०…

मधेशमा ५ सय डिप बोरिङ जडान गर्ने प्रधानमन्त्रीको घोषणा अलपत्र, बजेटको टुंगो नहुँदा कामै सुरू भएन

सर्लाही, १८ साउन । तराई-मधेशका नागरिकले खानेपानी र सिँचाइ अभाव झेलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले गत साउन १० गते प्रभावित क्षेत्र पुगेर ५ सय वटा बोरिङ जडान गर्ने आश्वासन दिनुभएको…

सर्लाहीमा वर्षासँगै किसानमा धान रोपाइँको आशा पलायो

सर्लाही, १८ साउन । सर्लाही सदरमुकाम मलंगवासहित जिल्लाभरि लामो समयदेखि परेको खडेरीका कारण आहत भएका किसानमा पछिल्ला वर्षासँगै धान रोपाइँको आशा पलाएको छ । गत शुक्रबारदेखि लगातार भएको वर्षाले किसानको…

मधेश प्रदेशमा खडेरी प्रभावित किसानलाई राहतस्वरूप १८ करोडको स्यालो ट्युबवेल वितरण सुरु

सर्लाही, १८ साउन । पानी नपरेर सुक्खाग्रस्त बनेका किसानलाई राहत स्वरूप मधेश प्रदेश सरकारले १८ करोड रुपैयाँको लागतमा स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु गरेको छ । मधेश प्रदेश सरकारअन्तर्गत भूमि…

दोस्रो चरणको पेट्रोलिमय पाइपलाइन परियोजना निर्माण शुरू

सर्लाही, १७ साउन । बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलिमय पाइपलाइन विस्तार गर्ने कार्य अघि बढेको छ । नेपाल आयल निगमले लोथरमा परियोजनाको फिल्ड कार्यालय स्थापना गरेर दोस्रो चरणको पेट्रोलियम पाइपलाइन…

मधेस प्रदेश सरकारले १८ करोडको लागतमा स्यालो ट्युबवेल वितरण

सर्लाही, १७ साउन । पानी नपर्दा सुक्खा ग्रस्त तथा खडेरीको मारमा परेका किसानका लागि मधेस प्रदेश सरकारले रु १८ करोड लागतमा स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु गरेको छ । मधेस…

सर्लाहीसहित नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

सर्लाही, १६ साउन । गुणस्तर तथा नापतौल कार्यालयले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र रामेछापका दुई हजारभन्दा बढी उद्योगी तथा व्यावसायिक फर्मलाई जरिवानासहित कारबाही गरको छ । सो कार्यालयले नापतौलमा ठगी…

मलंगवामा रहेको यातायात कार्यालयद्वारा १२ करोड १७ लाख राजस्व संकलन

सर्लाही, १६ साउन । सर्लाही सदरमुकाम मलंगवामा रहेको यातायात व्यवस्था कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा १२ करोड बढी राजस्व संकलन गरेको छ ।कार्यालयका प्रमुख शशी यादवले १२ करोड १७…

सर्लाहीमा विषालु सर्पको टोकाइबाट एक महिलाको मृत्यु

सर्लाही, १६ साउन । सर्लाहीमा विषालु सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–१२ घारिबथान निवासी ५० वर्षीया सीता परियारको गोमन सर्पको टोकाइबाट गएराति मृत्यु भएको हो ।…