निलम्बनसम्बन्धी जानकारी नपाएपछि ई. दीपक साह सूचना आयोगमा
सर्लाही, १६ साउन । जनमत पार्टीका निलम्बित राष्ट्रिय उपाध्यक्ष तथा स्थायी समिति सदस्य इन्जिनियर दीपक कुमार साहले आफूलाई पार्टीले निलम्बन गरेको विषयमा आधारभूत जानकारी नदिएको भन्दै राष्ट्रिय सूचना आयोगमा पुनरावेदन…