उपेन्द्र यादवले भने-‘चुरे विनाशका कारण मधेसमा जलसंकट देखियो’
सर्लाही, १५ साउन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरे विनाशका कारण अहिले मधेसमा जलसंकट देखिएको बताएका छन् । राजविराजमा जसपा नेपाल सप्तरी जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले…