Category: मधेस

मलंगवामा अवैध रूपमा ल्याइएका चाँदीका गरगहना सहित एक जना पक्राउ

सर्लाही, २६ फागुन । सर्लाही सदरमुकाम मलंगवा नगरपालिका-९ स्थित भारतबाट अवैध रूपमा भन्सार छलि गरी नेपालतर्फ ल्याइएका चाँदीका विभिन्न गरगहना सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका…

सर्लाही क्षेत्र-२ को जिगडवा मतदान केन्द्रका मतदान अधिकृत महतोको मृत्यु

सर्लाही, १९ फागुन । रौतहट जिल्लाको माधव नारायण नगरपालिका–६ घर भई हाल सर्लाही जिल्लाको बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा कार्यरत सिनियर अहेव रघुनाथ महतोको मृत्यु भएको छ ।…

सर्लाहीमा नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द

सर्लाही, १८ फागुन । सर्लाहीमा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सर्लाहीका सम्पूर्ण नेपाल–भारत सीमा नाका अस्थायी रूपमा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीद्वारा…

सर्लाहीमा बख्तरबन्द गाडीसहित नेपाली सेनाको सुरक्षा गस्ती सुरु

सर्लाही, १७ फागुन । सर्लाहीमा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै शान्ति सुरक्षालाई सुदृढ बनाउन नेपाली सेनाले आज (आइतबार) देखि बख्तरबन्द गाडीसहित नियमित सुरक्षा गस्ती सुरु गरेको छ । यसअघि नेपाल…

मलंगवा जुनियर जेसिजद्वारा बालमन्दिरमा होली मिलन कार्यक्रम सम्पन्न

सर्लाही, १७ फागुन । मलंगवा जुनियर जेसिजले मलंगवास्थित बालमन्दिरको प्राङ्गणमा होली मिलन कार्यक्रम आयोजना गरी बालमन्दिरमा आश्रित बालबालिकासँग रंग, अबिर र खाजासहित हर्षोल्लासका साथ होली पर्व मनाएको छ । समाजमा…

सर्लाहीमा राष्ट्रिय स्वतन्त्र पार्टीका युवाद्वारा सामूहिक राजीनामा

सर्लाही, १५ फागुन । सर्लाही जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध युवाहरूले सामूहिक रूपमा पार्टी परित्याग गरी राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश गरेका छन् । सर्लाही निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि…

लोकसेवा जागिरका लागि प्रतिस्पर्धीकै हत्या, सब–इन्जिनियर यादवको हत्या प्रकरणमा तीन जना पक्राउ

सर्लाही, १५ फागुन । पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सब-इन्जिनियर प्रमोदकुमार यादवको हत्या लोकसेवा परीक्षाका प्रतिस्पर्धीले योजनाबद्ध रूपमा गरेको खुलेको छ । उनीसँगै लोकसेवा परीक्षा दिएर वैकल्पिक उम्मेदवार सूचीमा परेका…

सर्लाहीका तीन पालिकामा आज ४४ औँ राष्ट्रिय मगर दिवसमा सार्वजनिक बिदा

सर्लाही, १५ फागुन । सर्लाहीमा ४४ औँ राष्ट्रिय मगर दिवस एवं मगर स्थापना दिवसको अवसरमा सर्लाहीका तीन पालिकाले आज (शुक्रबार) बिदा दिएका छन् । मगर बाहुल्य लालबन्दी, बागमती र हरिवन…

सर्लाहीमा निर्वाचनका लागि मतपत्र आइपुग्यो, केन्द्रमा कर्मचारी पठाउने तयारी

सर्लाही, १५ फागुन । सर्लाहीमा फागुन २१ को निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र आइपुगेको छ । काठमाडौंस्थित निर्वाचन आयोगबाट नेपाली सेनाको स्कर्टिङमा हिजो बेलुका मतपत्र ल्याइएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका…

सर्लाहीमा आज देखि फागुन २२ सम्म विदेशी नम्बर प्लेटका सवारी सञ्चालनमा रोक

सर्लाही, १५ फागुन । सर्लाहीमा प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी, भयरहित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा विशेष सुरक्षा व्यवस्था लागू गरिएको छ । होली…