कांग्रेसले सोध्यो ईश्वरपुर नगरपालिका मेयरलाई स्पष्टीकरण
सर्लाही, १६ असार । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले सर्लाहीको ईश्वरपुर नगरपालिकाका प्रमुख एवं महाधिवेशन प्रतिनिधि मनोजकुमार आचार्यलाई स्पष्टीकरण सोधेको छ । पार्टीका आधिकारिक उम्मेदवारलाई चुनावमा हराउन भूमिका खेलेको आरोपमा…
