Category: मधेस

सर्लाहीकाे चन्द्रनगरमा नेपालमै पहिलोपटक सजिवन सम्मेलन

सर्लाही, १४ असार । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले नेपालमै पहिलो सजिवन (मोरिङ्गा) सम्मेलन आयोजना गरेको छ । औषधीजन्य वनस्पति सजीवनको खेती विस्तार र यसको गुणबारे प्रचारप्रसार गर्ने उद्देश्यले सजिवन सम्मेलन आयोजना…

संघीयता पुनर्संरचना विरुद्ध मधेशी सडकमा ओर्लिने

सर्लाही, १३ असार । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेले संघीयतालाई पुनर्संरचना गर्नेबारे गरेको प्रस्तावमा मधेशमा विरोध सुरु भइसकेको छ । रास्वपाले…

आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना

सर्लाही, १३ असार । देशका अधिकांश क्षेत्रमा मनसुनको प्रभाव क्रमशः विस्तार हुँदै गएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सबै क्षेत्र तथा…

सर्लाहीका साझा मुद्दामा पहिलोपटक सर्वपक्षीय छलफल

सर्लाही, १२ असार । सर्लाही सदरमुकाम मलंगवामा जिल्लाको समग्र शान्ति सुरक्षा, विपद् व्यवस्थापन, सेवा प्रवाह, विकास निर्माण तथा लागुऔषध नियन्त्रणलगायतका विषयमा आज (शुक्रबार) सर्वपक्षीय छलफल सम्पन्न भएको छ । प्रमुख…

सर्लाहीमा अन्तर्राष्ट्रिय लागुऔषधविरुद्ध दिवसका कार्यक्रम सम्पन्न

सर्लाही, १२ असार । सर्लाही सदरमुकाम मलंगवामा आज (शुक्रबार) लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको समीक्षा तथा समापन गरिएको छ । प्रमुख…

सर्लाहीमा सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणबारे अभिमुखीकरण, ट्राफिक नियम पालनामा जोड

सर्लाही, १२ असार । सर्लाहीमा सडक दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा प्रवर्द्धनसम्बन्धी जिल्ला स्तरीय समीक्षा एवं सरोकारवालाहरूको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय सर्लाहीको आयोजनामा भएको कार्यक्रममा सडक…

मधेशमा आलुको उत्पादकत्व सबैभन्दा कमजोर, माग धान्न अझै भारतकै भर

सर्लाही, १२ असार । खाद्य सुरक्षा र कृषि अर्थतन्त्रको मुख्य आधार मानिएको आलु वालीमा नेपाल अझै परनिर्भर नै छ । नेपालमा माग अनुसार पर्याप्त परिमाणमा आलुको बीउ र आलु उत्पादन…

सर्लाही सीमामा तस्करमाथि सशस्त्र प्रहरीको ठूलो कारबाही

सर्लाही, १२ असार । सशस्त्र प्रहरीले सर्लाहीबाट ठूलो परिमाणमा तस्करी हुन लागेको सामान लोड भएको चार भारतीय बोलेरो पिकअप र एक नेपाली आईचर ट्रकसहित ५ वटा सवारी साधन समेत नियन्त्रणमा…

अर्थमन्त्रीको गाडीमा तोडफोड गर्ने पक्राउ

सर्लाही, १२ असार । मधेश प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराई चढ्ने सरकारी गाडीमा तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–६ निवासी जितेन्द्र मिश्र…

सर्लाहीमा सामाजिक सञ्जालमा विद्वेष फैलाए कानुनी कारबाही गरिने

सर्लाही, ११ असार । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विजयराज सुवेदीको अध्यक्षतामा आज (बिहीबार) जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न धार्मिक संघसंस्थाका प्रमुख, धर्मगुरु तथा प्रतिनिधिहरूको उपस्थितिमा समन्वय बैठक सम्पन्न भएको…