Category: मधेस

सर्लाहीमा निर्वाचनका लागि मतपत्र आइपुग्यो, केन्द्रमा कर्मचारी पठाउने तयारी

सर्लाही, १५ फागुन । सर्लाहीमा फागुन २१ को निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र आइपुगेको छ । काठमाडौंस्थित निर्वाचन आयोगबाट नेपाली सेनाको स्कर्टिङमा हिजो बेलुका मतपत्र ल्याइएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका…

सर्लाहीमा आज देखि फागुन २२ सम्म विदेशी नम्बर प्लेटका सवारी सञ्चालनमा रोक

सर्लाही, १५ फागुन । सर्लाहीमा प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी, भयरहित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा विशेष सुरक्षा व्यवस्था लागू गरिएको छ । होली…

सर्लाहीका सब–इन्जिनियर यादव हत्याकाण्डमा दुई जना सीमा नाकाबाट पक्राउ

सर्लाही, १५ फागुन । सर्लाहीमा सब–इन्जिनियर प्रमोदकुमार यादवको हत्यामा संलग्न आरोपमा प्रहरीले नेपाल–भारत सिमानाबाट दुई जनालाई पक्राउ गरेको छ । फागुन ३ मा साँझ गोली प्रहार बाट सब–इन्जिनियर यादवको हत्या…

सर्लाही- ४ का सबै ८१ वटा मतदानस्थल अति संवेदनशील सूचीमा

सर्लाही, १५ फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही जिल्लाको सुरक्षा समितिले जिल्लाभरका ३ सय १२ मतदानस्थलमध्ये १ सय ५८ वटालाई अतिसंवेदनशील र १ सय ३१…

सर्लाहीमा कैद सजाय पाएका डाँका–चोरीका फरार प्रतिवादी कारागार चलान

सर्लाही, १५ फागुन । सर्लाहीमा तीनवटा डाँका–चोरी मुद्दामा १८ वर्ष १५ दिनको कैद सजाय पाएका एक युवक लालबन्दीबाट पक्राउ परेका छन् । डाँका–चोरी मुद्दाका प्रतिवादी हरिवन नगरपालिका –६, बस्ने ३३…

गगनलक्षित रविको भाषण– काठमाडौंबाट आएर मधेसी बेटा हुँ भन्नेलाई रोक्नुपर्छ

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले कांग्रेस सभापति गगन थापालाई लक्षित गर्दै काठमाडौंबाट आएर मधेशको बेटा हुँ भन्नेलाई रोक्नुपर्ने बताएका छन् । चुनावी अभियानका क्रममा सर्लाहीको लालबन्दी पुगेका लामिछानेले…

सर्लाहीका तीन मतदान केन्द्रमा महिला कर्मचारी मात्र परिचालन

सर्लाही, १२ फागुन । सर्लाहीका तीनवटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र परिचालन गरिने भएको छ । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन गराउन क्षेत्र नं. १ अन्तर्गतका तीनवटा मतदान…

सर्लाहीमा निर्वाचन र होलीलाई मर्यादित बनाउन होटल व्यवसायीले मदिरा बिक्री बन्द गर्ने

सर्लाही, ०८ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ तथा होली पर्वलाई सुरक्षित र मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय सर्लाहीको अगुवाइमा सुरक्षा निकाय र होटल तथा पर्यटन व्यवसायीबीच समन्वयात्मक बैठक…

मलंगवामा निर्माणाधीन मन्दिरमा लुकाइएको पेस्तोल पड्किँदा बालक घाइते

सर्लाही, ०७ फागुन । सर्लाही सदरमुकाम मलंगवा नगरपालिका–४ ढाँका बोर्डर नाम भएकाे टोलमा एक निर्माणाधीन मन्दिर परिसरमा पेस्तोल पड्किँदा एक बालक घाइते भएका छन् । मलंगवा–४ मा बस्ने रामविश्वास रामका…

मलंगवामा निर्माणाधीन मन्दिरमा लुकाइएको पेस्तोल पड्किँदा बालक घाइते

सर्लाही, ०७ फागुन । सर्लाही सदरमुकाम मलंगवा नगरपालिका–४ ढाँका बोर्डर नाम भएकाे टोलमा एक निर्माणाधीन मन्दिर परिसरमा पेस्तोल पड्किँदा एक बालक घाइते भएका छन् । मलंगवा–४ मा बस्ने रामविश्वास रामका…