Category: मधेस

सर्लाहीमा उखु किसान र उद्योगीबीच ४ बुँदे सहमति, धर्ना स्थगित

सर्लाही, ०१ मंसिर । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगमा बिक्री गरिएको उखुको भुक्तानी माग गर्दै धर्नामा बसेका किसान र उद्योगीबीच चार बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा…

सर्लाहीमा ५ हजार ६ सयभन्दा बढी नयाँ मतदाता थप

सर्लाही, ०१ मंसिर । सर्लाहीमा प्रतिनिधि सभा निर्वाचनलक्षित मतदाता नामावली दर्ता अभियानले उत्साहजनक परिणाम दिएको छ । असोज १२ गतेदेखि कार्त्तिक २९ गते शनिबारसम्म जिल्लामा पाँच हजार ६१३ जना नयाँ…

सर्लाहीमा खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ

सर्लाही, ०१ मंसिर । सर्लाहीको पर्सा गाउँपालिका–२, संग्रामपुर क्षेत्रबाट प्रहरीले प्रतिबन्धित लागुऔषध खैरो हिरोइन जस्तै देखिने पदार्थसहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य, सितामढी…

सर्लाहीमा असंवैधानिक कदमविरुद्ध राजनीतिक दलहरूको संयुक्त प्रदर्शन

सर्लाही, ०१ मंसिर । सर्लाही सदरमुकाम मलंगवामा आइतबार विभिन्न ७ दलहरूले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन् । नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरिएको…

सवारी दुर्घटनाका घाइतेलाई हेलिकप्टर मार्फत काठमाडौँ लगियो

सर्लाही, ०१ मंसिर । सर्लाहीको दुई फरक स्थानमा आइतबार भएको सवारी दुर्घटनाका घाइतेलाई थप उपचारका लागि बेग्लाबेग्लै हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ । जिल्लाको ब्रह्मपुरी र चन्द्रनगर गाउँपालिकामा भएका छुट्टाछुट्टै सवारी…

मधेशमा मुख्यमन्त्री नियुक्ति र शपथ विवादको सुनुवाइ भोलि मात्रै हुने

सर्लाही, ३० कार्त्तिक । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आइतबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । आज हुने भनिएको सुनुवाइ भोलिसम्मका लागि सरेको…

राष्ट्रपति शासन लागू गर्न माग गर्दै मधेसका युवाहरूले बुझाए ज्ञापनपत्र

सर्लाही, ३० कार्त्तिक । जनकपुरधामका युवाहरूले मधेस प्रदेशसभा विघटन गरी राष्ट्रपति शासनको माग गरेका छन् । युवाहरूले भ्रष्टाचार, बेथिति र राजनीतिक किचलोले आजित भएको भन्दै राष्ट्रपति शासनको माग गरेका हुन्…

राष्ट्रिय गौरवको हुलाकी राजमार्गका ६ ठेक्का तोडिँदै

सर्लाही, ३० कार्त्तिक । सडक विभागले राष्ट्रिय गौरवको हुलाकी राजमार्ग परियोजनाको मधेश प्रदेशका विभिन्न ६ ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । विभागले शनिबार विभिन्न ६ ठेक्का किन नतोड्ने भन्दै १५…

चार महिना बित्दा पनि देशका २५ स्थानीय तह बजेटविहीन

सर्लाही, ३० कार्त्तिक । चालु आर्थिक २०८२/०८३ को चार महिना पूरा भए पनि देशका २५ स्थानीय तहले अझैसम्म बजेट प्रस्तुत गर्न सकेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका…

मधेश भवनमा सात दलको नेपालको झण्डासहित धर्ना

सर्लाही, ३० कार्त्तिक । सोमबारदेखि आन्दोलित मधेश प्रदेशका सात दलका नेता कार्यकर्ता आइतबार पनि बिहानै मधेश भवन अगाडि धर्नामा बसेका छन् । असंवैधानिक मुख्यमन्त्री नियुक्ति, सांसदहरुमाथि कुटपिटमा उत्रिने अविस्वासको प्रस्ताव…