Category: मधेस

मधेश प्रदेश मुख्यमन्त्री नियुक्ति विवाद : सर्वोच्च अदालतले आज फैसला सुनाउँदै

सर्लाही, ११ मंसिर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति संविधानसम्मत छ वा छैन भन्ने विषयमा सर्वोच्च अदालतले आज बिहीबार अन्तिम फैसला सुनाउने भएको छ । नेपाली काँग्रेससहित सात दलीय…

मधेश केन्द्रित दल चुनावी गठबन्धनको तयारीमा

सर्लाही, ११ मंसिर । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि भन्दै ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा गरेका दलहरू आशन्न निर्वाचनमा तालमेल गरेर जाने मनस्थितिमा देखिएका छन् । अन्तरिम…

सर्लाहीको कौडेनाबाट लागूऔषधसहित एक जना पक्राउ

सर्लाही, १० मंसिर । सर्लाहीको कौडेना गाउँपालिका–२ नहरस्थित गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ। लखनदेही नदीबाट सुन्दरपुरतर्फ जाँदै गरेका पैदल यात्री हरिवन नगरपालिका–२ अत्रौली निवासी ५२ वर्षीय प्रेमबहादुर बललाई संकास्पद…

मलंगवा नगरपालिकाको सम्पूर्ण वडामा लार्भा (लामखुट्टे) साइट स्प्रे हुने

सर्लाही, १० मंसिर । मलंगवा नगरपालिकाले नगरभित्रका सबै वडामा लामखुट्टे नियन्त्रण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले लार्भा (लामखुट्टे) साईट स्प्रे कार्य सुरु गर्ने भएको छ । नगरपालिका कार्यालयका अनुसार वडा नं.…

उखु किसानको प्रतिक्विन्टल मूल्य ७५० रुपैयाँ तोक्न माग, भुक्तानी नआए आन्दोलनको चेतावनी

सर्लाही, १० मंसिर । सर्लाहीका उखु किसानहरूले यस वर्षको क्रसिङ सिजनका लागि प्रतिक्विन्टल ७५० रुपैयाँ न्यूनतम समर्थन मूल्य (एमएसपी) तोक्न सरकारसमक्ष माग गरेका छन् । देशभर सबैभन्दा बढी उखु उत्पादन…

सर्लाहीको  लालबन्दीमा आत्मदाहको प्रयास गरेका पुरुषको उपचारका क्रममा मृत्यु

सर्लाही, १० मंसिर । सर्लाहीको लालबन्दीमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका पुरुषको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ । मङ्गलबार साँझ पूर्वपश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका–७, मा रहेको…

मधेश प्रदेश सरकारको मन्त्रिपरिषदको निर्णयहरु सार्वजनिक

सर्लाही, १० मंसिर । मधेश प्रदेश सरकारले कृषि, किसान हित, सुशासन र युवासम्बन्धी कार्यक्रमलाई केन्द्रमा राख्दै गरेका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेको छ । मल अभाव, प्राकृतिक विपत्तिका कारण किसानहरूलाई क्षति…

लालबन्दीमा बेवारिसे पुरुषद्वारा शरीरमा आगो लगाएर आत्मदाह प्रयास

सर्लाही, १० मंसिर । सर्लाहीको लालबन्दी नगरपालिका–७ डुमडुमे मन्दिर क्षेत्रमा मंगलबार राति करिब साढे ७ बजे एक अन्दाजी ४०/४५ वर्षको पुरुषले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् ।…

आज रामकलेवासँगै विवाह पञ्चमी समापन हुने

सर्लाही, १० मंसिर । त्रेता युगमा भएको भगवान राम सीताको विवाहको सम्झनामा जनकपुरधामा मनाइने विवाह पञ्चमी महोत्सव आज सकिँदैछ । विवाहपञ्चमीको खास दिन मंगलबार स्वयम्बर र विवाह सम्पन्न भएपछि विवाह…

मलंगवामा माछामासु र मदिरा बिक्रीमा रोक

सर्लाही, ०९ मंसिर । सर्लाही सदरमुकाम मलंगवामा आज माछामासु र मदिरा बिक्री गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ । विवाह पञ्चमीको अवसरमा नगर क्षेत्रभित्र कुनै पनि पशुपन्छी तथा जीवजन्तुको वध, मदिरा…