Category: प्रदेश

जेठ १५ को मध्याह्नमा बजेट आउँछ, मध्यरातसम्म हामी बजेट लेखिरहेका हुन्छौँ : अर्थमन्त्री

सर्लाही, २९ बैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटको सन्दर्भमा अन्तिम समय, १४ जेठसम्मै उचित सल्लाह सुझाव दिन सकिने बताएका छन् । समयका हिसाबले बजेट निर्माणको सेडुलमा निकै चाप परेपनि…

एसईई नतिजा चित्त नबुझे विद्यार्थीले पुनर्योगसँगै उत्तरपुस्तिकासमेत  हेर्न पाउने

सर्लाही, २९ बैशाख । राष्ट्रिय परीक्षा बोर्डले गएराति २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले पुनर्योग र उत्तरपुस्तिका हेर्न पाउनेसमेत व्यवस्था गरिएको…

पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने

सर्लाही, २९ बैशाख । सरकारले आध्यात्मिक तीर्थ कूटनीतिमार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक…

प्रतिनिधिसभा अन्तर्गतको ६ वटा संसदीय समितिका बैठक बस्दै

सर्लाही, २९ बैशाख । प्रतिनिधिसभा अन्तर्गतको ६ वटा संसदीय समितिका बैठक बस्ने भएको छ । बैठक अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक, पूर्वाधार विकास…

राष्ट्रियसभा अन्तर्गत दुई वटा संसदीय समितिका बैठक बस्दै

सर्लाही, २९ बैशाख । राष्ट्रियसभा अन्तर्गतको दुई वटा संसदीय समितिका बैठक बस्दै छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३३१औँ बैठक र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक…

एसईई नतिजाको कारण वीरगन्जमा १५ वर्षीय किशोरले गरे आत्महत्या

सर्लाही, २९ बैशाख । सोमबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजाबाट असन्तुष्ट बनेका वीरगन्जका एक १५ वर्षीय किशोरले आत्महत्या गरेका छन् । पर्साको बहुदरमाई नगरपालिका (साविक हासवा गाउँपालिका) वडा…

तीन वटा सवारी साधन ठोकिदा ३७ जना घाइते

सर्लाही, २९ बैशाख । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् । पृथ्वी राजमार्ग अन्तरगत गएराति साढे ११ बजे काठमाडौंबाट चितवनतर्फ गइरहेको…

एसईई नतिजा मधेशमा सबैभन्दा धेरै ३१ हजार विद्यार्थी नन–ग्रेडेड

सर्लाही, २९ बैशाख । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा २९ दिनमा सार्वजनिक गर्‍यो । सोमबार सार्वजनिक गरेको नतिजामा ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्…

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

सर्लाही, २९ बैशाख । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया…

सरकारको नीति तथा कार्यक्रमका मुख्य घोषणामा के–के छन् ?

सर्लाही, २८ बैशाख । सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रम सार्वजनिक गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त सभामा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति कार्यक्रमको घोषणा गरेका हुन् ।…