Category: प्रदेश

स्वास्थ्यमा ९७७ नयाँ दरबन्दी थपिँदै

सर्लाही, २४ बैशाख । स्वास्थ्य क्षेत्रमा ९७७ स्थायी दरबन्दी थप गर्ने प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत भएको छ । स्वास्थ्य मन्त्री निशा महेताको सचिवालयका अनुसार ९७७ नयाँ स्थायी प्राविधिक तथा विशेषज्ञको…

विदेशमा गरेको उपचार खर्च असुल हुनुपर्ने मागसहित पूर्वभिआईपीहरू विरुद्ध मुद्दा

सर्लाही, २४ बैशाख । राज्यका विशिष्ट अधिकारीहरूले विदेशमा गएर उपचार गरेको खर्च फिर्ता गराउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । प्रचलित कानुन विपरीत विदेशमा गएर उपचार गर्ने…

एमआरपीमा पछाडि हट्यो सरकार, भन्सारबाट छुट्न थाले मालवाहक ट्रक

सर्लाही, २४ बैशाख । सरकारले भन्सार बिन्दुमै आयातित वस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गर्ने निर्णयमा कडाइ गरेसँगै देशका प्रमुख व्यापारिक नाकामा सिर्जना भएको अन्योल र गतिरोध तत्कालका लागि अन्त्य…

बाजुराको गुइगाड पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई १८ करोड जरिबाना

सर्लाही, २४ बैशाख । सडक डिभिजन साँफेबगर अछामले बाजुराको गुइगाड खोलामा १५ वर्षसम्म पुल पूर्ण रूपमा सम्पन्न नगरी अलपत्र छोड्ने निर्माण कम्पनीलाई १७ करोड ९९ लाख ३२ हजार ४४ रुपैयाँ…

नेपालमा गुगलको इन्ट्री: चोभार र वीगरञ्जमा बन्नेछन् डेटा सेन्टर

सर्लाही, २४ बैशाख । अमेरिकी बहुराष्ट्रिय कम्पनी गुगलसँगको साझेदारीमा काठमाडौंको चोभार र वीरगञ्जमा डेटा सेन्टर स्थापना गरिने भएको छ । नेपालका औद्योगिक घरनाको संयुक्त लगानी रहेको ब्लुचीन डेटा भोल्टले गुगल…

एसईईको नतिजा : धमाधम रुजु हुँदै, २९ भित्र सार्वजनिक गर्ने तयारी

सर्लाही, २४ बैशाख । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा वैशाख २९ भित्र ल्याउनेगरी काम भइरहेको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार इन्ट्री सकिएर रुजुगर्ने काम…

चितवन मेडिकल कलेजले अब काठमाडौँ र हेटौँडामा पनि अस्पताल सञ्चालन गर्ने

सर्लाही, २४ बैशाख । चितवन मेडिकल कलेज (सिएमसी)ले संघीय राजधानि काठमाडौंको तीनकुने र बागमती प्रदेश राजधानि मकवानपुरको हेटौँडामा अतिविशिष्टकृत सेवासहितका अस्पताल सञ्चालन गर्ने भएको छ । यसका लागि काठमाडौंमा अत्याधुनिक…

सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही, २४ बैशाख । सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका-९ स्थित संग्रामपुर–बाँके सडकखण्डअन्तर्गत खिला नजिक आज (बिहिबार) बिहान भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको…

नयाँ सरकारको खुला आह्वानपछि सरकारी नियुक्तिको आवेदनमा आकर्षण

सर्लाही, २४ बैशाख । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि ४७ जनाले आवेदन बुझाए । खुला प्रतिस्पर्धाबाट नियुक्तिका लागि खुलाइएको आवेदनमा देखिएको यो सहभागिता अहिलेसम्मकै धेरै हो । योभन्दा अगाडि…

स्वास्थ्यमा ९७७ नयाँ दरबन्दी थपिँदै, अर्थमन्त्रालयबाट स्वीकृत

सर्लाही, २४ बैशाख । स्वास्थ्य क्षेत्रमा ९७७ स्थायी दरबन्दी थप गर्ने प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत भएको छ । स्वास्थ्य मन्त्री निशा महेताको सचिवालयका अनुसार ९७७ नयाँ स्थायी प्राविधिक तथा विशेषज्ञको…