Category: प्रदेश

रौतहटमा अब घरमै पासपोर्टः प्रशासन धाउनुपर्ने बाध्यताको अन्त्य

सर्लाही, २५ बैशाख । राहदानी बनाउन र बनेको राहदानी लिन पटक–पटक जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने रौतहटबासीको वर्षौँदेखिको सास्ती अब अन्त्य भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीको समय र…

चितवनमा चलिरहेको कारमा ढुङ्गा खस्दा लाग्यो आगो, प्रहरीद्वारा नियन्त्रणमा

सर्लाही, २५ बैशाख । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोला क्षेत्रमा बिहीबार दिउँसो चलिरहेको कारमा अचानक आगलागी भएको छ । आज दिउँसो करिब ३ः१५ बजे नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको कारमाथि सडकको माथिबाट…

संसदीय सुनुवाइ समितिको नयाँ कार्यविधि पारित, १० दिन उजुरी दिन सकिने

सर्लाही, २५ बैशाख । सङ्घीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले नयाँ कार्यविधि पारित गर्दै सुनुवाइ प्रक्रियालाई थप व्यवस्थित बनाउने निर्णय गरेको छ । बिहीबार बसेको समितिको दोस्रो बैठकले सुनुवाइ अवधि, उजुरी…

न्याय सम्पादनलाई गति दिन शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको हो : प्रधानमन्त्री शाह

सर्लाही, २५ बैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले न्याय सम्पादनमा गतिशीलता प्रदान गर्न मनोज शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको जिकीर गरेका छन् । न्यायपालिकाको इतिहासमै पहिलो पटक विद्यावारिधि गरेका र मुद्दा फछ्र्यौटमा…

शुभश्री जगदम्बा सिमेन्टको वित्तीय अवस्थामा उल्लेख्य सुधार, आम्दानी दोब्बर नजिक

सर्लाही, २४ बैशाख । नेपालकै अग्रणी सिमेन्ट उत्पादक कम्पनीमध्ये एक शुभश्री जगदम्बा सिमेन्ट मिल प्रालिले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरण अनुसार कम्पनीको वित्तीय अवस्था उल्लेखनीय रूपमा सुधार भएको देखिएको छ…

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

सर्लाही, २४ बैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि बनाइएका संरचना तत्काल खाली गर्न सम्बन्धित व्यक्ति, संस्था तथा निकायलाई निर्देशन दिएको छ ।…

आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान

सर्लाही, २४ बैशाख । राष्ट्रिय तथ्याङ्क कार्यालयले सबै व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणनामा सहभागी हुन आह्वान गरेको छ । आर्थिक कारोबार हुने औपचारिक तथा अनौपचारिक क्षेत्रका व्यापार–व्यवसाय गर्ने संस्थालाई गणना प्रक्रियामा…

अक्षय कुमारले गराए आँखाको शल्यक्रिया, अभिनय करिअरबाट ब्रेक

सर्लाही, २४ बैशाख । बलिउडमा वर्षमा सबैभन्दा बढी फिल्म गर्ने अभिनेता हुन् अक्षय कुमार । उनले सरदरमा वर्षमा ३–४ वटा फिल्म गर्दै आएका छन् । यसैबीच, अक्षयले अभिनयबाट छोटो ब्रेक…

एनआरएनएको विधान संशोधन तथा नागरिकता सम्बन्धमा सरकार स्पष्ट हुनुपर्छ : रविन बज्राचार्य

सर्लाही, २४ बैशाख । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष रविन बज्राचार्यले एनआरएनएको विधान संशोधन तथा नेपाली नागरिकता सम्बन्धी विषयमा सरकार स्पष्ट हुनुपर्ने बताएका छन् । बिहीबार आयोजित पत्रकार…

अघि बढ्यो चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रिया

सर्लाही, २४ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस प्रक्रिया अगाडि बढाउन लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीलाई अनुरोध गरेको छ । बुधबार…