Category: प्रदेश

शभर तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

सर्लाही, ०८ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत करिब २३ लाख लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ । यही वैशाख ६ र ७…

ओलीको तस्वीर बिना एमालेको ब्यानर

सर्लाही, ०८ बैशाख । नेकपा एमालेले पार्टीका संस्थापक नेताहरूको तस्वीर मात्र राखेर ब्यानर तयार पारेको छ । महासचिव शंकर पोखरेलले सार्वजनिक गरेको ब्यानरमा पुष्पलाल सहित संस्थापक नेताहरूको तस्वीर राखिएको छ…

गृहमन्त्रीले राजीनामा दिँदा राम्रो हुन्छ : हर्क साम्पाङ

सर्लाही, ०८ बैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन सुझाव दिएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले हप्तामा दुई, तीन…

गृहमन्त्री गुरुङ सभापति लामिछाने भेट्न बूढानीलकण्ठमा

सर्लाही, ०८ बैशाख । गृहमन्त्री सुधन गुरुङ रास्वपाका सभापति रवि लामिछाने भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन् । विवादास्पद व्यापारी दीपक भट्ट समूहको लगानी भएको लघु बिमा कम्पनीको संस्थापक सेयर…

गृहमन्त्रीले राजीनामा दिने हल्लाबीच बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

सर्लाही, ०८ बैशाख । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री वालेन्द्र शाहले अपराह्न साढे ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएका हुन् । पछिल्लो समय गृहमन्त्री सुधन…

चालू आवको नौ महिनामा​​​​​​​ दुई खर्ब २२ अर्बको निर्यात, व्यापार घाटा १२ खर्ब ७९ अर्ब

सर्लाही, ०८ बैशाख । चालू आवको नौ महिनामा दुई खर्ब २२ अर्बको वस्तु निर्यात भएको छ । गत आवको सोही अवधिमा एक खर्ब ८८ अर्बको मात्रै निर्यात भएको थियो । अर्थात्, निर्यात…

जानकी नवमीको अवसरमा नौ दिने धार्मिक महोत्सव आयोजना हुँदै

सर्लाही, ०८ बैशाख । मधेश प्रदेशको राजधानी जनकपुरधाममा जानकी नवमीको अवसरमा धार्मिक आस्था, सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवर्धनलाई लक्षित गर्दै नौदिने धार्मिक महोत्सव आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ…

भन्सार कडाइमा पुनर्विचार गर्न सरकारसँग अर्थमन्त्री यादवको आग्रह

सर्लाही, ०८ बैशाख । भारतबाट सामान आयातमा हाल लागु गरिएको भन्सार सम्बन्धी व्यवस्थाका कारण सीमा क्षेत्रका नागरिकको दैनिक जीवनमा असहजता बढ्दै गएको भन्दै मधेश प्रदेशका अर्थमन्त्री महेशप्रसाद यादवले गम्भीर ध्यानाकर्षण…

सर्लाही–रौतहट सीमामा अवैध उत्खनन, बागमती किनार जोखिममा

सर्लाही, ०८ बैशाख । सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती खोलाको मलाहटोल तथा हरैया घाटमा मनपरी रूपमा नदीजन्य पदार्थ (गिट्टी, बालुवा) उत्खनन भइरहेको पाइएको छ । अवैध तथा अन्धाधुन्ध…

सर्लाहीकाे लखन्देहीमा बाँध नबन्दा २० गाउँ बाढी त्रासमा

सर्लाही, ०८ बैशाख । सर्लाहीको चक्रघट्टा गाउँपालिकास्थित सुन्दरपुरमा दुई वर्षअघि लखन्देही खोलाले भत्काएको बाँध अझै पुनर्निर्माण नहुँदा करिब २० गाउँका स्थानीय त्रासमा बस्न बाध्य भएका छन् । चक्रघट्टा गाउँपालिका–२, ३…